दाङ, ४ कार्तिक । घोराही उपमहानगरपालिकाले एक घर एक क्वारेन्टाइन एक आइसोलेसन निर्माण अभियान थाल्ने भएको छ । स्वास्थ्य महाशाखाका प्रमुख नारायण घर्तीले घोराही उपमहानगरपालिकाले गरेको स्वास्थ्यका लागि सक्षम प्रणालीको ...
Read More »Feature Breaking news
होम आइसोलेसनमा बसेका व्यक्तिको लमहीमा मृत्यु
दाङ,४ कार्तिक । लमहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ४३ वर्षका पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो । लामो समयदेखि विभिन्न रोगको समस्यामा ...
Read More »मास्क अभियान्ता बीरुद्वारा अम्विकेश्वरी मन्दिरमा एक हजार पिस मास्क सहयोग
मास्क अभियान्ता बीरुको सहयोग निरन्तर दाङ,३ कार्तिक । मास्क अभियान्ता बीरबहादुर खत्री ‘बीरु’ ले निशुल्क मास्क वितरण अभियानलाई निरन्तरता दिदै आएका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि ...
Read More »कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका संघीय सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । कांग्रेस संघीय संसदीय दलका नेतासमेत रहेका ...
Read More »दंगीशरणमा बस दुर्घटना,१७ घाईते
दिप्तीशिखा चौधरी दंगीशरण,३ कार्तिक । दंगीशरण गाउँपालिका–५ मिरौलीमा बस दुर्घटना भएको छ । दंगीशरण गाउँपालिका बैबाङ्गबाट तुलसीपुरतर्फ आउदै गरेको ना ४ ख ७८४८ नम्वरको बस अनियन्त्रीत भएर दुर्घटना हुदा ...
Read More »गगन थापाको प्रश्न– ‘प्रधानमन्त्री ज्यू सरकारको काम संक्रमितको संख्या गन्ने मात्र हो ?’
काठमाडौँ — कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही नगरेको बताएका छन् । कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नुपर्ने सरकारको पछिल्लो निर्णय आएसँगै थापाले सामाजिक सञ्जालमार्फत ...
Read More »कांग्रेस सांसद भन्छन्– ‘दसैं भत्ता संस्थागत रुपमै फिर्ता गरौं’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संघीय सांसदहरुले संस्थागत रुपमै दसैं भत्ता फिर्ताका लागि संसदीय दललाई दबाब दिइरहेका छन् । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले व्यक्तिगत रुपमा दसैं भत्ता ...
Read More »प्रेस युनियनद्वारा प्रहरीको ध्यानाकर्षण
घोराही, ३ कार्तिक विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरु माथि प्रहरीबाट लगातार दुरब्यवहार हुुन थालेपछि नेपाल प्रेस युनियन दाङले दाङ प्रहरीको ध्यानाकर्षण गराएको छ । आईतवार जिल्ला प्रहरी कार्यालय ...
Read More »दाङमा पाँच जुवाडे पक्राउ
घोराही, २ कात्तिक दाङमा पाँच जना जुवाडेहरु पक्राउ परेका छन् । शनिवार राति घोराही उपमहानगरपालिका वडा नम्बर १५ बाट प्रहरीले पाँच जना जुवाडेहरुलाई पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका वडा ...
Read More »चितुवाको छालासहित एक व्यक्ती पक्राउ
दाङ, २ कात्तिक दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को तारापुञ्ज टोलमा चितुवाको छालाको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा पुगेको जिल्ला ...
Read More »
RaptiSandesh RaptiSandesh