दाङ,२ कार्तिक । देउखुरीमा टिप्परको ठक्करबाट छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । टिप्परको ठक्करबाट देउखुरीको गढवा गाउँपालिका–१ जुराउनी निवासी २४ वर्षीया जमुना कुमालको मृत्यु भएको छ ...
Read More »Feature Breaking news
कैलालीमा असईको हत्या, हबल्दार बेपत्ता
कैलाली,२ कार्तिक । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । उनीसँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । कैलालीको जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई ...
Read More »दुग्ध विकास संस्थानको बिक्री केन्द्र घोराहीमा सञ्चालन
दाङ,२ कार्तिक । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य बस्तु बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगंज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा बिस्तार गरी बिक्री केन्द्र संचालनमा ल्याएको ...
Read More »विपन्न परिवारमा दशै भित्राउदै दाङ महिला जेसीजको शुभकामना आदानप्रदान
दाङ, १ कार्तिक दाङ महिला जेसीजले विपन्न परिवारलाई खाद्यान्य र कपडा सहयोग गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डबरडिङ्गाका तीन घरपरिवारलाई खाद्यान्य र कपडा सहयोग गरेको हो । ...
Read More »२४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १५ हजार ४३८ पीसीआर परीक्षण गर्दा ३ हजार १६७ कोरोना ...
Read More »२४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । पछिल्लो २४ ...
Read More »प्रहरी दिवसमा पत्रकार आर.के शीतल सम्मानित
दाङ,३० असोज । ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष समेत रहेका उनलाई ‘समुदाय र ...
Read More »प्रहरीले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रती प्रेस युनियनको निन्दा
दाङ,३० असोज । स्वर्गद्वारी एफ.एम. र नागरिक दैनिकमा कार्यरत एव नेपाल प्रेस युनियनका निवर्तमान जिल्ला सचिव देबेन्द्र बस्नेतमाथि प्रहरीबाट भएको घट्नाप्रति नेपाल प्रेस युनियन दाङ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको ...
Read More »चाडपर्व विशेष सुरक्षा योजना : सुरक्षाका लागि एक हजार बढी प्रहरी परिचालित हुने
दाङ, ३० असोज । चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व विशेष सुरक्षा योजना २०७७ अघि सारेको छ । नजिकिदै गरेका दशैं, तिहार र ...
Read More »कुखुरा चोर्न खोजेको आरोपमा युवकको कुटपिट गरी हत्या
दाङ,३० असोज । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरि एक युवाको हत्या गरिएको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्ती निवासी १८ बर्षीय नरेश चौधरीको हत्या भएको छ । ...
Read More »
RaptiSandesh RaptiSandesh