दाङ,२५ असोज । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परिक्षणका लागि स्वाव संकलन ...
Read More »Feature Breaking news
पर्व सुरक्षा योजना : यौनजन्य हिंसा रोक्न ‘सेफ्टी पिन’
काठमाडौँ — महानगरीय प्रहरी कार्यालयले महिला/बालबालिकामाथि हुने यौनजन्य हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न उपत्यकाका तीनवटै जिल्लामा ‘सेफ्टी पिन अभियान’ अन्तर्गत सादा पोसाकका प्रहरीलाई सक्रिय बनाएको छ । बलात्कार र महिला हिंसाजन्य ...
Read More »घरभित्रै संक्रमण हुन नदिन के गर्ने ?
घरको एक सदस्य मात्रै कोरोना संक्रमित भए परिवारमै संक्रमण सर्ने जोखिम हुन्छ । बाहिर निस्कने सदस्यले घरमा सावधानी नपनाएका कारण घरबाट ननिस्किएका व्यक्ति पनि संक्रमित भइरहेका छन् । लापरबाहीका कारण घरमा बसेका ...
Read More »डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस
काठमाडौं, २५ असोज । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग पाँच बुदे समहति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ...
Read More »सरकार र डा.गोविन्द केसीबीच ८ बुदे सहमति, अनसन आज तोडिने
काठमाडौं, २५ असोज । सरकार र अनसनरत डा। गोविन्द केसीबीच आईतवार मध्यराती ८ बुदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गर्नुभएको छ। डा। ...
Read More »जेसीज सप्ताह सम्पन्न: राजधानीमा तत्काल पूर्वाधार निर्माण- श्रेष्ठ
दाङ, २४ असोज दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सप्ताहको शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बाह्रकुने दह परिसरमा एक कार्यक्रमको आयोजना गरि सप्ताहको समापन गरिएको ...
Read More »कोरोनाका कारण दाङका १५ वर्षीय बालकको मृत्यु
दाङ,२४ असोज । दाङका एक जना १५ वर्षीय कोरोना संक्रमित बालकको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ३ गोग्ली निवासी १५ वर्षीय बालकको बाकेको कोहलपुरमा रहेको नेपालगन्ज ...
Read More »नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो, कोरोनाबाट ६ सयको मृत्यु
दाङ,२३ असोज। नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यो संख्या १ लाख ६ हजार ७६ ...
Read More »महिलाहरुलाई सपीङ ब्याग बनाउने तालिम
दाङ, २३ असोज दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिन सीपमूलक तालिम सम्पन्न भएको छ । घोराही उपमहानगरपासिलका वडा नम्बर १७ मा शुक्रवार सीपमूलक तालिम अन्तरगत एकदिने सपीङ ब्याग ...
Read More »तुलसीपुर–१३ का अध्यक्ष न्यौपानेको निधन
दाङ,२३ असोज । तुलसीपुर उपमहानगरपालिका–१३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार आज निधन भएको हो । उनको उपचारका लागि ...
Read More »
RaptiSandesh RaptiSandesh