दाङ,१८ असोज । नेपाली कांग्रेस दाङले देउखुरीलाई ५ नम्वर प्रदेशको स्थायी राजधानी बनाउने प्रदेश सरकारको निर्णयको स्वागत गरेको छ । कांग्रेस दाङले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशको केन्द्रमा ...
Read More »Feature Breaking news
दाङ महिला जेसीजको सप्ताह सुरु
घोराही, १८ असोज दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । आईतवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि सप्ताहको सुरुवात गरिएको हो । आईतवार घोराहीमा वृक्षारोपण गरेर सप्ताहको सुरुवात गरिएको ...
Read More »नेपाली कांग्रेसद्वारा राजधानीको स्वागत
दाङ, १८ असोज दाङको भालुवाङ क्षेत्रलाई प्रदेश राजधानी तोक्न प्रदेश सरकारको प्रस्तावको स्वागत गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर दुई दाङले तत्काल सो स्थानबाट सत्ता सञ्चालन भएको हेर्न प्रतिक्षरत रहेको बताएको ...
Read More »सम्बन्ध नवीकरणमा दाङ कांग्रेस
संक्राम (तुलसीपुर), १४ असोज । नेपाली कांग्रेस दाङले सम्बन्ध नवीकरण अभियानका क्रममा मंगलवार तुलसीपुर उपमहानगरपालिका–१९ को संक्राममा पार्टी कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१९ ...
Read More »असहयोग गर्ने कर्मचारीको लिष्ट बनाउन सभापति देउवाको निर्देशन
दाङ १३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहमा कांग्रेसका जनप्रतिनिधिहरूलाई असहयोग गर्ने कर्मचारीहरूको नाम संकलन गरेर पार्टीलाई बुझाउन निर्देशन दिएका छन् । उनले कांग्रेसले जितेका स्थानीय तहमा ...
Read More »लायन्स क्लव राप्ती इञ्जिनियरिङद्वारा रक्तदान
घोराही,१३ असोज । जिल्लामा रगतको अभाव कमगर्नका लागि लायन्स क्लव राप्ती इञ्जिनियरिङ दाङको आयोजनामा मंगलबार रक्तदान गरियो । क्लवका अध्यक्ष भिमसेन गिरीको अध्यक्षता तथा लायन्स क्लव ३२५ वि टु एरिया ...
Read More »क्वारेन्टाइनमा बसेकालाई फलफुल
दाङ,१२ असोज । रोल्पाको होलेरीमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गरिएको छ । अष्टेलियन एडको आर्थिक सहयोग तथा आड्रा नेपालद्वारा रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज नेपाल रोल्पाद्वारा सञ्चालित ...
Read More »जुवाको खालमा प्रहरीको छापा, करिव एक लाख नगदसहित १३ जुवाडे पक्राउ
दाङ ११,असोज । दाङको तुलसीपुरबाट प्रहरीले शनिवार बेलुकी जुवा खेलिरहेको अवस्थामा नगद करिव एक लाख सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलीरहेको भन्ने गोप्य सूचना पाएपछि गएको ...
Read More »‘सरकारले नै संविधानको खिल्ली उडायो’– खड्का
दाङ, ९ असोज नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले वर्तमान सरकारले संविधानको खिल्ली उडाईरहेको बताएका छन् । स्कूल अफ डेमोक्रेसीले शुक्रवार तुलसीपुरमा आयोजना गरेको विपीको समाजवाद र मौलिक हक विषयक ...
Read More »स्कूल अफ डेमोक्रेसी दाङको पदस्थापन
दाङ, ९ असोज स्कूल अफ डेमोक्रेसी जिल्ला समिति दाङको पदस्थापन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । शुक्रवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गगरि स्कूल अफ डेमोक्रेसी दाङका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन ...
Read More »
RaptiSandesh RaptiSandesh