दाङ,२२ असोज । दाङमा प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार दिउँसो देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट उनीहरुलाई पक्राउ गरेको हो । ...
Read More »Feature Breaking news
दुई बर्षमा दुई पक्की पुल, २४ किलोमिटर पक्की सडक
नमुना विकासको मिशनमा पूर्वाधार विकास कार्यालय लिलाधर वली दाङ, २२ असोज । स्थानीय पालिकामा यो र त्यो बहानामा सडकको स्तरोन्नति धरापमा परेको र संघीय सरकार मातहतका गौरवका योजना पनि अलपत्र ...
Read More »नेतृत्व,क्षमता विकाससँगै सामाजिक सेवा जेसीजको मुख्य लक्ष्य हो : अध्यक्ष भुसाल
दाङ महिला जेसीज यतिवेला सप्ताहव्यापी कार्यक्रममा रहेको छ । महिलाहरुको नेतृत्व,क्षमता विकाससँगै विभिन्न सामाजिक कार्य गर्दै आएको महिला जेसीजले अहिले सप्ताहव्यापी कार्यक्रम संचालनका क्रममा रहेको छ । यसअघि महिला ...
Read More »तरकारी व्यवसायीलाई मनोपरामर्श तथा मास्क बितरण
दाङ,२१ असोज । दाङ महिला जेसीजले घोराहीका तरकारी व्यवसायीलाई मास्क बितरण तथा मनोपरामर्श प्रशिक्षण दिएको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीको समयमा समस्यामा परेका व्यवसायीहरुलाई महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत ...
Read More »राष्ट्रियसभा सचेतक देवकोटाद्वारा प्रादेशिक राजधानीको स्वागत
दाङ,२० असोज । नेपाली कांग्रेस राष्ट्रियसभा सचेतक तथा नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटाले प्रदेश नं. ५ को नाम लुम्विनी र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने निर्णयको स्वागत गरेकी छिन् । ...
Read More »दाङ महिला जेसीजद्वारा खाद्यान्न सहयोग
दाङ, २० असोज दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन मंगलवार फरक क्षमता भएका व्यक्तीहरुलाई सहयोग गरेको छ । आईतवारदेखी सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंगलवार नेपाल अपांग संघ ...
Read More »प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, दुई तिहाइ बढी मतले पारित
दाङ,२० असोज । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको ...
Read More »प्रस्तावको पक्षका कांग्रेसका केन्द्रीय नेताहरु
दाङ, १९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरुले प्रदेश नं. ५ सरकारले प्रस्ताव गरेको प्रदेशको नाम र राजधानीको समर्थन गरेका छन् । सोमवार कांग्रेसका १० जना नेता तथा ...
Read More »दाङ महिला जेसीजद्वारा रक्तदान
दाङ,१९ असोज । दाङ महिला जेसीजकोे सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन रक्तदान कार्यक्रम भएको छ । दोश्रो दिन सोमबार घोराहीमा रहेको रक्त संचार केन्द्रमा रक्तदान गरेका हुन । दाङ महिला ...
Read More »प्रदेश नं. ५ मा कांग्रेस संसदद्वारा कुर्सी तोडफोड
बुटवल,१९ असोज । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको ...
Read More »
RaptiSandesh RaptiSandesh