Home / Feature Breaking news (page 270)

Feature Breaking news

वीपी जयन्तीमा मास्क बैंक स्थापना, बैंकलाई दशवटै पालिकामा पु¥याइयो

दाङ,२५ भदौ । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले जिल्लाका दश वटै पालिकाहरुमा मास्क बैंक स्थापना गरेको छ । नेपाली कांग्रेसका सस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०७ ...

Read More »

‘व्यवसाय सहज रुपमा खोल्न देउ : व्यवसायी

दाङ, २४ भदौ । साविक राप्तीका व्यवसायीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्ने दिन माग गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा साविक राप्ती अञ्चलमा रहेका उद्योग वाणिज्य संघका ...

Read More »

कांग्रेस दाङद्वारा बीपी जन्मजयन्तीमा दश हजार मास्क सहयोग

दाङ, २४ भदौ । नेपाली कांग्रेसका सस्थापक एव प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औैं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस दाङले जोखिम युक्त क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङलाई ...

Read More »

चार जिल्लामा विपन्नका लागि २ सय ५२ घर निर्माण

दाङ, २३ भदौ। साविक राप्तीका चार जिल्लामा दुई वर्षको अवधिमा प्रदेश सरकारबाट गरिबका लागि दुई सय ५२ वटा घर निर्माण भएका छन्। ५ सय ३५ बढी घर निर्माणधीन अवस्थामा रहेका ...

Read More »

कोरोनाले जुरायो स्वदेशमै अवसर

तिर्थराज ज्ञवाली सिसहनियाँ,२३ भदौ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण लाखौको क्षती व्यहोरिरहेका बेला दाङमा भने विदेशबाट फर्किएकाहरुले रोजगारीका अवसरहरु सिर्जना गर्न थालेका छन् । अर्काको देशका मेहनत र ...

Read More »

कांग्रेसले वीपी जन्मजयन्ती तीन दिनसम्म मनाउने

दाङ,२३ भदौ । नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् ...

Read More »

९७९ कोरोना संक्रमित थपिए, मृतकको संख्या ३ सय पुग्यो

दाङ,२२ भदौ । कोरोना भाइरसका ९ सय ७९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले ...

Read More »

जलाशयमा बेपत्ता युवकको शव भेटियो

दाङ,२२ भदौ । कृत्रिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शब २४ घण्टापछि फेला परेको छ । घोराही उपमहानगरपालिका–४ भकारेस्थित कमारे जलाशयमा डुवेर बेपत्ता भएका युवकको शव सोमवार दिउँसो करिव २ ...

Read More »

तालमा डुबेर बेपत्ता युवाको खोजी गर्न गोताखोर बोलाइयो

दाङ,२२ भदौ । घोेराही उपमहानगरपालिका–४ को भकारेमा निर्माण गरिएको कृत्रिम जलाशयमा बेपत्ता भएका युवाको खोजी गर्नका लागि गोताखोर बोलाइएको छ। आइतबार दिउँसो नुहाउने क्रममा स्थानीय २३ वर्षीय गोपाल विक डुबेर बेपत्ता ...

Read More »

कृत्रिम जलासयमा नुहाउने क्रममा युवक बेपत्ता

दाङ, २१ भदौ । घोराही उपमहानगरपालिका–४ मा रहेको कृत्रिम जलासयमा नुहाउने क्रममा एक जना युवक बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–४ को भकारेमा रहेको कमिरे ड्याममा आइतवार दिउँसो नुहाउने क्रममा ...

Read More »