दाङ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा सर्वसम्मत सहमति हुन नसकेको अवस्थामा पनि दाङ उद्योग वाणिज्य संघको नेतृत्व टंक बुढाथोकीले निर्वाचन जितेका छन् । सर्वदलीय÷सर्वपक्षीय सहमतिबीच पनि बुढाथोकीको नेतृत्वमा दाङ उद्योग ...
Read More »Feature Breaking news
डोरीेमा बाँधिएको आशाको जीवन
लिलाधर वली दाङ, २१ पुस । एक अबोध बालिका । न उसको खुसी विद्यालयसम्म पुग्छ न त साथीभाइँसँगै नै । तुलसीपुर उपमहानगरपालिका–९ थर्कुडाँडा निवासी १५ बर्षीय आशा विक विगत एक ...
Read More »दाङ उद्योग बाणिज्य संघको अध्यक्षमा बुढाथोकी र कोषाध्यक्षमा पोख्रेल बिजयी
दाङ,२१ पुस । दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी विजयी भएका छन् । सोमवार राति अबेर सम्पन्न मतगणनाबाट अध्यक्षमा बुढाथोकी निर्वाचित भएका हुन् । प्रतिष्पर्धा भएको अध्यक्षमा पदमा ...
Read More »साझा उमेद्वारलाई मतदान गरौँ
दाङ, १९ पुस दाङ जिल्ला उद्योग वाणिज्य संघको सोमवार हुने निर्वाचनमा सर्वदलिय सर्वपक्षीय सहमतिमा उमेद्वारी दिएका अध्यक्ष पदमा टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदमा सुशील पोख्रेललाई मतदान गर्न प्रजातान्त्रिक उद्यमी संघ ...
Read More »पसल–पसलमा साझा उमेद्वार
घोराही, १९ पुस दाङ जिल्ला उद्योग वाणिज्य संघको भोली सोमवार हुने निर्वाचनकालागी साझा उमेद्वारहरुले आईतवार घोराहीमा ¥याली सहित घरदैलो गरेका छन् । अध्यक्ष पदका उमेद्वार टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदका ...
Read More »उद्योग वाणिज्य संघमा बागी उमेद्वारी दिने जोशी र शर्मा कांग्रेसबाट निष्कासन
दाङ, १९ पुस दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा बागी उमेद्वार दिने बसन्त जोशी र धनपति शर्मालाई नेपाली कांग्रेस र पजातान्त्रिक उद्यमी संघले कारबाही गरेको छ । पार्टिको निर्णय विपरित ...
Read More »व्यवसायीक हकहितकालागी मेरो उमेद्वारीः बुढाथोकी
राप्ती अञ्चलकै सबैभन्दा पुरानो व्यवसायी संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागी यही पुस २० गते निर्वाचन हुदै छ । अन्य पदमा सर्वसहमति भएपनि अध्यक्ष र कोषाध्यक्ष पदमा भने ...
Read More »व्यवसायीको माग बमोजिम कोषाध्यक्षमा दोहोरिदैछुः पोख्रेल
राप्ती अञ्चलकै सबैभन्दा पुरानो व्यवसायी संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागी यही पुस २० गते निर्वाचन हुदै छ । अन्य पदमा सर्वसहमति भएपनि अध्यक्ष र कोषाध्यक्ष पदमा भने ...
Read More »बुढाथोकी र पोख्रेललाई मतदान गर्ने अटो व्यवसायीको निर्णय
घोराही, १९ पुस दाङ जिल्ला उद्योग वाणिज्य संघको भोली हुने निर्वाचनमा साझा उमेद्वारहरुलाई मतदान गर्न राप्ती अञ्चल अटो ईञ्जीनियरिङ एशोसियनले सम्पूर्ण अटो व्यवसायीहरुमा अनुरोध गरेको छ । सर्वपक्षीय सर्वदलिय सहमतिमा ...
Read More »एक महिनामा औद्योगिक क्षेत्र घोषणाः मुख्यमन्त्री पोख्रेल
दाङ, १८ पुस । लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले घोराही उप महानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा हुने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १६ औ साधारण सभा तथा ...
Read More »
RaptiSandesh RaptiSandesh