Home / Feature Breaking news (page 245)

Feature Breaking news

ट्राफिक प्रहरीद्वारा सेवा घरलाई सहयोग

दाङ,१५ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत दुई प्रहरीहरुले मानव कल्याण समाजद्वारा सञ्चालित सेवा घरलाई न्यानो कपडा सहयोग गरेका छन् । प्रहरी हवल्दार काशीनाथ चौधरी र प्रहरी जवान ...

Read More »

विरोधसभामा सहभागी हुन कांग्रेसको आग्रह

दाङ,१२ पुस । संसद विघटनको बिरोधमा नेपाली कांग्रेसले भोली सोमवार देशब्यापी बिरोध कार्यक्रम गर्ने भएको छ । क्षेत्रगत रुपमा हुने बिरोध कार्यक्रमको तयारी दाङमा पनि भैरहेको छ । भोली कांग्रेसले ...

Read More »

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बिराटनगर,१२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान ...

Read More »

हात,खुट्टा बांगिएका बिरामीको प्रतिष्ठानमा सफल अप्रेसन

दाङ,१० पुस । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुराना हात, खुट्टा बांगिएर समस्यामा परेका बिरामीहरुको सफल अप्रेसन भएका छन । प्रतिष्ठानमा रुकुमका एक जना बालकको चार महिना अगाडि हात भाचिएपछि सामान्य ...

Read More »

बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं,१० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछिको राजनीतिक पराकम्पन बागमती प्रदेशमा देखा परेको छ । जस अनुसार आज शुक्रवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ...

Read More »

जिल्लामा धान खरिद नगरिने

अमरराज आचार्य दाङ, ९ पुस । सरकारी स्तरबाट जिल्लामा यस वर्ष धान खरिद नगरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरिद नगर्ने ...

Read More »

उवासंघको चुनावी कार्यक्रम सार्वजनिक

दाङ, ९ पुस । दाङको सबैभन्दा पुरानो व्यावसायिक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको १६औं अधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । यही पुस १८ गतेबाट शुरु हुने साधारणसभाले ...

Read More »

आगलागी पिडीतलाई महिला सामुदायिकको सहयोग

दाङ, ९ पुस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ फुलबारीको अग्नीपिडीत एक परिवारलाई नेपाल महिला सामुदायिक सेवा केन्द्रले सहयोग गरेको छ । केन्द्रले पढाउदै आएकी तिर्सना वली श्रेष्ठको घरमा आगलागी भएपछि ...

Read More »

ओलीलाई प्रचण्डको प्रश्न– एकतिहाइ बसेर तीन तिहाइ सदस्य थप्न मिल्छ ?

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव ...

Read More »

संसद विघटनविरुद्ध नेकपाका ८७ सांसद सर्वोच्च जाँदै

काठमाडौं,६ पुस । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरूले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र ...

Read More »