Home / Feature Breaking news (page 247)

Feature Breaking news

जिल्लास्तरीय वार्षिक समीक्षा पुस १९ मा

दाङ ३ पुस । जिल्ला समन्वय समिति दाङले ‘जिल्लास्तरीय वार्षिक’ समीक्षा गोष्ठी गर्ने भएको छ । समन्वय समितिको शुक्रवार बसेको बैठकले पुस १९ गतेदेखि स्थानीयतह, संघिय कार्यालय, प्रदेशस्तरीय कार्यालय र ...

Read More »

सभामुख सापकोटाको मुद्दा हेर्न नभ्याइने

काठमाडौं, ३ पुस । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको ...

Read More »

संसद खुलेलगत्तै उपसभामुख निर्वाचनको मुद्दा ब्युँताउँदै कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश तुरून्त फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त अध्यादेश फिर्ता लिनुपर्ने ...

Read More »

नेपाल महिला सामुदायिकको २७ औँ साधारण सभा

दाङ, ३ पुष नेपाल महिला सामुदायिक सेवा केन्द्रको २७ औँ बार्षीक साधारण सभा वुधवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं संस्थाका संस्थापक अध्यक्ष विमला योगीको प्रमुख ...

Read More »

प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक, देउवा नजाने

दाङ,२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अध्यादेश फिर्ता लिने ...

Read More »

उद्योगको क्षेत्रमा उज्यालोको संकेत

अमरराज आचार्य दाङ, १ पुस । संसार कोभिड–१९ ले आक्रान्त छ । यसले नेपालको अर्थतन्त्र पनि शिथिल छ । कोरोनाकालमा के गर्ने ? कहाँ लगानी गर्ने ? भन्ने समस्या ज्यूँका ...

Read More »

दाङ उवासंघको अधिवेशन पुस २० मा

दाङ, १ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघको १६औं अधिवेशन पुस २० गते हुने भएको छ । संघको कार्यसमिति तथा पूर्व अध्यक्षहरुसहितको बैठकले निर्वाचनको मिति तोकेको हो । निर्वाचनमार्फत ...

Read More »

थप ९३६ मा कोरोना संक्रमण, १४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो। यीसहित ...

Read More »

कानुन प्रधानमन्त्रीको सनक पूरा गर्ने साधन होइन : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएका छन् । महामन्त्री कोइरालाले कानुन कुनै व्यक्तिको सनक पूरा गर्ने साधन हुन नसक्ने भन्दै ...

Read More »

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी, उपस्थित बहुमतले निर्णय गर्न सक्ने व्यवस्था

काठमाडौं । उपस्थित संख्याको बहुमतले निर्णय गर्न सक्ने व्यवस्थासहितको संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति कार्यालयले अध्यादेश केहीबेरअघि जारी भएको सूचनामार्फत जनाएको छ । संवैधानिक परिषद् (काम, कर्तव्य, ...

Read More »