काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् । विप्लव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । नेपालको निवासमा नेकपा ...
Read More »Feature Breaking news
जाँदाजाँदै ओली सरकारले बढायो २८ प्रतिशतसम्म गाडी भाडा
काठमाडौं,३० असार । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ...
Read More »दोब्बर कर असुल्न खोजेको भन्दै लमही नगरपालिकामा ताला
शिव राज खनाल दाङ,३० असार । लमही नगरपालिकाले दोब्बर कर असुल्न खोजेको भन्दै ठेकदारहरूले लमही नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण व्यवसायीहरुले दुईवटा ताला नगरपालिका प्रशासनमा र एउटा मुख्य ...
Read More »दाङमा रेडपाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ
दाङ,३० असार । दाङमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका– ८ निवासी ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी ...
Read More »देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ आजै
काठमाडौं,२९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार ...
Read More »संविधान रक्षा गर्ने अभियान सफल : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान रक्षा गर्ने अभियान सफल भएको बताएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै संविधान रक्षा गर्ने अभियान सफल भएको बताए ...
Read More »सर्वोच्चद्वारा संसद् पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
काठमाडौं । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला ...
Read More »देशभर कांग्रेस महाधिवेशनको सरगर्मी : ७७ जिल्ला सभापतिका तीन सय ८८ दाबेदार
तीन सय ७७ पुरुष र ११ महिला जिल्ला सभापतिका आकांक्षी कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रको मात्रै होइन, जिल्ला नेतृत्वका लागि पनि कसरत सुरु भएको छ । जिल्ला–जिल्लामा अधिवेशनको सरगर्मी छाएको छ । ...
Read More »बेपत्ता भएको ३८ दिनपछि गाडिएको अवस्थामा भेटियो सुजिताको शव
एक महिनादेखि बेपत्ता महोत्तरीको लोहरपट्टि नगरपालिका –७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव आइतबार शौचालयको ट्यांकीमा भेटिएको छ। जेठ १९ गतेबाट बेपत्ता सुजिताको हत्या गरेर निर्माणधिन शौचालयको ट्यांकीभित्र जुटको बोरामा ...
Read More »कांग्रेस महाधिवेशन : दाङ कांग्रेस हाँक्न हस्तीहरू
खेमराज रिजाल दाङ, २८ असार । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन भदौ २० देखि हुने कांग्रेस केन्द्रीय समितिको निर्णयसँगै अहिले जिल्ला–जिल्लामा महाधिवेशनको रौनक देखिन थालेको छ । यसै अनुरुप दाङ ...
Read More »
RaptiSandesh RaptiSandesh