Home / Feature Breaking news (page 187)

Feature Breaking news

महसुल नतिर्ने ७० ग्राहकको विद्युत काटियो

निराजन डाँगी तुलसीपुर, ८ कार्तिक । तुलसीपुरमा लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकको विद्युत लाइन काटन सुरु भएको छ । तुलसीपुरमा कार्तिक १ गतेदेखि ५ दिनमा मात्रै ७० घरको लाइन ...

Read More »

महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम, २० जनाद्धारा रक्तदान

दाङ,८ कार्तिक । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त दोस्रो दिन सोमबार घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ । दाङ महिला जेसीजका अध्यक्ष ममता बिष्ट डाँगीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग ...

Read More »

तुलसीपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

दाङ,७ कार्तिक । दाङको तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घोराही उपमहानगरपालिका–१० निवासी २८ वर्षीय प्रेम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

Read More »

तुलसीपुरमा बस दुर्घटना, २१ यात्रु घाइते

दाङ,७ कार्तिक । दाङमा बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । तुलसीपुर उपमहानगर ६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन्। घोराही–तुलसीपुर सडक अन्तर्गत ...

Read More »

दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु

दाङ,७ कार्तिक । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको राष्ट्रियसभा नेपाली कांग्रेस मुख्य सचेतक अनिता देवकोटाले नेतृत्वदायी भूमिकामा महिला सहभागीता बढ्न नसकेको बताइन । सप्ताहव्यापी ...

Read More »

सडक मानवको उद्धारमा सेवा घर

दाङ,७ कार्तिक । दाङमा रहेको मानव कल्याण समाज (सेवा घर)ले करिब एक वर्षको अवधिमा एक सय बढी सडक जीवन बिताइरहेका मानिसहरूको उद्धार गरेको छ । गत वर्ष कार्तिक २४ गतेदेखि ...

Read More »

ब्लडको अभाव हुन नदिन सेवा घरमा रक्तदान

दाङ,६ कार्तिक । दाङमा व्लडको अभाव हुन नदिनका लागि शनिवार घोराहीमा रक्तदान गरिएको छ । मानव कल्याण समाज सेवा घरको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान गरिएको ...

Read More »

डायरी लेखाइ र लकडाउन भोगाइ

विनोद पोख्रेल २०७७ साउन २७ गते मैले कतिपल्ट डायरीमा लेख्न लायक कुराहरु नभएको भनेको जस्तो लाग्छ । नभनेको भए पनि आज भन्छु । कहिलेकाहीँ आफै तर्क गर्छु । अपवाद बाहेक ...

Read More »

किसानलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

तुलसीपुर, ६ कार्तिक । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाले अबिरल बर्षातले पु¥याएको क्षतिमा किसानलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन माग गरेको छ । बर्षातका कारण हजारौँ किसानले लगाएको धानबालीमा ठूलो क्षति पुगेकोमा ...

Read More »

निजामती कर्मचारी युनियन घोराहीको अध्यक्षमा गौतम

दाङ,५ कार्तिक । नेपाल निजामती कर्मचारी युनियन घोराहीको अध्यक्षमा दिर्घराज गौतम चयन भएका छन् । नेपाल निजामती कर्मचारी युनियन घोराही उपमहानगरपालिका स्तरीय प्रथम स्थानीय सभाले गौतमको अध्यक्षमा नयाँ नेतृत्व चयन ...

Read More »