Home / Feature Breaking news (page 175)

Feature Breaking news

जिल्ला लिग फुटवल प्रतियोगिता खेलाडीलाई क्षमता देखाउने प्लेटफर्म

दाङ, १५ पुस । दाङमा एन्फा जिल्ला लिग फुटवल प्रतियोगिता–२०२८ सुरु भएको छ । अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार दाङ जिल्ला फुटवल संघको आयोजनामा जिल्ला लिग फुटवल प्रतियोगिता सुरु ...

Read More »

घोराहीको दशों नगरसभा : कांग्रेस नगर समितिको आपत्ति

दाङ, १५ पुस । घोराही उपमहानगरपालिकाले दशौ नगर सभामा छलफल नै नगरी बहुमतको आधारमा पारित गर्न खोजिएकोप्रति नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस ...

Read More »

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

दाङ  । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई ...

Read More »

प्याब्सन दाङकाे अध्यक्षमा केसी

दाङ,१३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे पन्ध्राैँ अधिवेशनबाट मधुसुदन के.सीa अध्यक्षमा निर्विरोध चयन भएका छन् । आज दाङकाे घाेराहीमा भएकाे अधिवेशनबाट केसी अध्यक्षमा चयन ...

Read More »

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्दै

काठमाडौं,१३ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो ...

Read More »

रारा म्याराथनको सद्भावना दुतमा मिरा राई

काठमाडौं, १३ पुस । किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत(गुडवील एम्वासडर) भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु ...

Read More »

घोराही उपमहानगरपालिकाको दशैं नगरसभा : बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन

दाङ, १२ पुस । बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन, अनियमितता गर्नेलाई कारबाहि गर, नगरपालिकालाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन पाइँदैनलगायतका नारा लगाउँदै घोराही उपमहानगरपालिकाको १०औ नगर सभा बैठक सभासदहरुले बहिष्कार गरेका छन् ...

Read More »

३ करोड बढीको लागतमा गंगटेमा पुग्यो विद्युत,स्थानीय हर्षित

गंगटे (दाङ), १२ पुस । पश्चिम दाङको विकट बस्ती बबई गाउँपालिका–१ गंगटेका स्थानीयबासी जीतबहादुर घर्तीमगर आफ्नै दैलोमा बिजुली बत्ती पाउँदा खुसीले गद्गद् छन् । अब जीतबहादुरलाई मोबाइल चार्जका लागि हापुरे ...

Read More »

माओवादी महाधिवेशनमा देउवाको प्रश्न : एमसीसीमा कहाँ छ राष्ट्रघात ?

काठमाडौं,११ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना राष्ट्रघाती हो भन्नेहरूले उक्त सम्झौता पढ्दै नपढेको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनमा शुभकामना दिँदै ...

Read More »

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : महासचिव पोखरेल

काठमाडौं,११ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् । आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले ...

Read More »