Home / Feature Breaking news / प्याब्सन दाङकाे अध्यक्षमा केसी

प्याब्सन दाङकाे अध्यक्षमा केसी

दाङ,१३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे पन्ध्राैँ अधिवेशनबाट मधुसुदन के.सीa अध्यक्षमा निर्विरोध चयन भएका छन् ।

आज दाङकाे घाेराहीमा भएकाे अधिवेशनबाट केसी अध्यक्षमा चयन भएकाे निर्वाचन समितिले बताएकाे छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा विजय जि.एम. उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचिवमा आदिम के.सी., काेषाध्यक्षमा पाेषण न्याैपाने, सहसचिवमा डिआर भण्डारी, विकास रजाैरे र सहकाेषाध्यक्षमा टिम अधिकारी निर्विरोध चयन भएका छन् ।

त्यस्तै सदस्यमा विष्णुमणि देवकाेटा, विमल अधिकारी , विजय गाैतम, निमानन्द गैरे, विलाेचन चाैधरी, पुस्करदेव चाैधरी,शर्मिला याेगी, हरि वली,पार्वती भुसाल र कृष्णदेव पाेख्रेल चयन भएका छन् । निर्वाचन समितिकाे संयाेजकमा प्याब्सनका केन्द्रीय सदस्य यादव गिरी रहेका थिए भने सदस्यमा केन्द्रीय सदस्य केशव थापा र प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*