Home / Feature Breaking news (page 134)

Feature Breaking news

दाङका दश पालिकाले ल्याए बजेट

दाङ, १० असार । जिल्लाका पालिकाहरूले शुक्रवार नयाँ आर्थिक वर्षको लागि बजेट ल्याएका छन् । असार १० मा पालिकाहरूले बजेट ल्याउनु पर्ने व्यवस्था अनरूप जिल्लाका दश पालिकाहरूले आर्थिक वर्ष २०७९÷८० ...

Read More »

‘मानवअधिकार उल्लङ्घनका घटना रोक्न सामूहिक प्रयास’

दाङ, १० असार । जिल्लामा बितेको ६ महिनाको अवधिमा मानवअधिकार उल्लङ्घनका ७८ वटा घट्नाहरू घटेका छन् । २०२२ जनवरीदेखि हालसम्म ७८ वटा घट्नामा ८१ जना पीडित बनेका हुन् । नेपाल ...

Read More »

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा पूर्णबहादुर खड्का मनोनि‍त

दाङ, १० असार । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मनोनि‍त भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ...

Read More »

बबईको बजेट ५० करोड ६५ लाख

देवी भण्डारी हापुरे,१० असार । पश्चिम दाङको बबई गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागी ५० करोड ६५ लाख रुपैया बढीको बजेट ल्याएको छ । बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काले आगामी ...

Read More »

तुलसीपुरको बजेट १ अर्व ८६ करोड

तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को अनुमानित बजेट सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिपकाका उपमेयर स्यानी चौधरीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस आर्थिक बर्षको कुल ...

Read More »

घोराही उपमहानगरपालिकाको २ अर्व ३२ करोड बढी बजेट

घोराही, १० असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले ...

Read More »

लुम्बिनीमा वित्तीय प्रगति ५० प्रतिशत, भौतिक प्रगति कति ?

अमरराज आचार्य दाङ,१० असार । लुम्बिनी प्रदेशमा ११ महिनाको अवधिमा पुँजीगत खर्च आधा हुन सकेको छैन । यसले विकास निर्माणको कामले गति लिन नसकेको अवस्था देखाउँछ । सबै सञ्चार माध्यमहरुमा ...

Read More »

लमही नगरपालिकाको नीति कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

लमही, १० असार । बजेटको पूर्वसन्ध्यामा पालिकाहरुले नीति कार्यक्रम ल्याएका छन् । केही पालिकाले केही दिन पहिलो नयाँ आर्थिक वर्षको लागि नीति कार्यक्रम ल्याए पनि जिल्लाका अधिकांश पालिकाले बजेट ल्याउने ...

Read More »

अलमालमा किसान

युवराज शर्मा खेतीपातीमा रमाउने किसानहरुको जीवनशैली कष्टकर बनेको अवस्था छ । उनीहरुको जीवन कष्टकर बन्नुको कारण खेतीपातीका समयमा सरकारले मल, बिउ पैसा तिरेर भए पनि रासायनिक मल समयमा विक्री गर्न ...

Read More »

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्‍यो

काठमाडौं,९ असार । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६ औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा ...

Read More »