दाङ, १६ असार । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ को ११ महिनामा कुल बजेटको ५४.८६ प्रतिशत वजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा यो रकम ...
Read More »Feature Breaking news
आगामी चौबीस घण्टाः देशका अधिकांश स्थानमा पानी पर्ने
आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान ...
Read More »राज्यमन्त्री बिमला वलीले दिईन् राजिनामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्यान राज्य मन्त्री बिमला वलीले पदबाट राजीनामा दिएकी छन । मुख्यमन्त्री कुलप्रशाद केसी समक्ष गएर वलीले बुधबार आफ्नो राजीनामा बुझाएकी हुन । नेकपा माओबादी केन्द्रका ...
Read More »राष्ट्रिय धान दिवस : किसानलाई मलकै समस्या
दाङ, १५ असार । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । यो दिन खेतमा धान ...
Read More »जनताकासँग जोडिएका कुरालाई ध्यान दिएर काम गर्छौं : अध्यक्ष बस्नेत
जिल्लाको पश्चिम–उत्तरतर्फ रहेको शान्तिनगर गाउँपालिका । दक्षिणमा दंगीशरण गाउँपालिका, पूर्वमा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका अवस्थित रहेको छ । शान्तिनगर गाउँपालिकामा हालै सम्पन्न स्थानीय निवार्चनबाट नेपाली ...
Read More »आज धान दिवश: दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । ...
Read More »दाङ सहित यी जिल्लामा हुदैछ आज भारी बर्षा, सतर्कता अपनाउन अनुराेध
देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ । पछिल्लो ३ घण्टामा ...
Read More »सडक निर्माणमा लापरबाही ४ महिनामा सक्नुपर्ने काम १५ महिनापनि सकिएन
घोराही,१४ असार । सडक निर्माणमा सम्बन्धित निकायको चरम लापरबाहीका कारण ४ महिनामा सक्नुपर्ने काम १५ महिना बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको मुख्य बजारमै सडक निर्माणमा ढिलासुस्ती हुँदा ...
Read More »चट्याङ लागेर एकैदिन चारजनाको मृत्यु
सुदूरपश्चिममा चट्याङ लागेर एकैदिन चारजनाले ज्यान गुमाएका छन् । मंगलबार कञ्चनपुरका तीन र कैलालीका एकजनाको चट्याङ लागेर मृत्यु भएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर ...
Read More »बामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ जना केन्द्रीय सदस्य
काठमाडौं,१४ असार । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । नेपाल ...
Read More »
RaptiSandesh RaptiSandesh