घोराही, ३ मंसीर दाङ निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रीक गठबन्धनले आज आईतवार चुनावी कार्यक्रम गरेको छैन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को पुत्र प्रकाश ...
Read More »Author Archives: सुदिप गौतम
घोराही–लमही सडकखण्डको सात घुम्तीमा कन्भेक्स ऐना
घोराही, २ मंसीर बढ्दो सवारी दुर्घटना न्यूनिकरणकालागि दाङको लमही–घोराही सडकखण्डको विभिन्न स्थानमा कन्भेक्स ऐना राखीएको छ । यस सडकखण्डको विभिन्न स्थानमा रहेको घुम्तीहरुमा ती ऐना राखीएको हो । जिल्ला ट्रफिक ...
Read More »गंगा माविमा पढ्न नपाएको भन्दै विद्यार्थीहरुद्धारा तालाबन्दी
घोराही, ३ मंसीर सात महिनादेखी विज्ञान विषय पढ्न नपाएपछि दाङको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । शिक्षक नहँुदा आफूहरुको विज्ञान बिषयको पढाई नभएको भन्दै त्यसको बिरोधमा जिल्लाको घोराही उपमहानगरपालिका ...
Read More »मिल व्यवसायी समितिको अध्यक्षमा वली
घोराही,२ मंसिर । क्रियाशिल कुटानी पिसानी मिल व्यवसायीहरुको शनिवार घोराहीमा भएको भेलाले शशिधर वलीको अध्यक्षतामा सात सदस्यीय मिल व्यवसायी समिति गठन गरेको छ । जसको उपाध्यक्षमा किशोरकुमार न्यौपाने,सचिवमा शिवराज लम्साल,कोषाध्यक्षमा ...
Read More »कांग्रेस दाङको घोषणपत्रः गुईठामुक्त जिल्लादेखी प्रादेशीक राजधानीसम्म
दाङ, १ मंसीर आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनकालागि दाङमा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेस दाङले आज शुक्रवार घोराहीमा एक कार्यक्रमको ...
Read More »स्युजा र धर्नामा कांग्रेसको चुनाव प्रचार प्रसार समिती गठन
घोराही, १ मंसीर स्युजामा चुनाव प्रचार प्रसार समिती गठन गरीएको छ । तोराराम पाण्डेको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल समिती गठन गरीएको छ । त्यसै गरेर वंगलाचुली वडा नम्वर ...
Read More »गाँउगाँउ पसे कमल किशोर
घोराही, १ मंसीर प्रदेश सभाका क्षेत्र नम्वर २ (१) का उमेद्धार कमलकिशोर घिमिरेले गाउगाँउमा मतदाताहरुलाई भेट्नमा व्यस्त रहेका छन् । उनले गाँऊमा रहेका मतदातासँग भेटेर आशिर्वाद थाप्ने गरेका छन् । ...
Read More »राजु र भरत मतदाता भेटघाटमा
घोराही, १ मंसीर निर्वाचन क्षेत्र नम्बर २ का उमेद्वारहरुले मतदाता भेटघाटलाई जारी राखेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश सभा तर्फ १ ...
Read More »मतदाताले जानकीलाई भने–‘अँझै ठूलो मान्छे बन्नु, बिकास अँझै गर्नु छ’
देउखुरी, १ मंसीर प्रचार प्रसार समितिले चुनावी प्रचार प्रसार कार्यक्रम अघिल्लो दिननै तय गरिसकेको थियो ‘भोलीको टार्गेट सतवरिया ।’ दाङ,क्षेत्र नम्बर १ प्रदेशसभा २ का कांग्रेस उम्मेदवार जानकीलाल बस्नेत आफ्नो ...
Read More »म्यादी प्रहरीले गरे घोराही बजार सरसफाई
घोराही, १ मंसीर दाङको घोराही उपमहानगरपालिकाले शुक्रबार घोराही क्षेत्रमा ६ सय बढी म्यादी प्रहरीलाई परिचालन गरि सरसफाई गरेको छ । पाक्षिकरुपमा गर्दै आईरहेको सरसफाई अन्तरगत जिल्ला प्रहरी कार्यालयको समन्वयमा उपमहानगरपालिकाले ...
Read More »
RaptiSandesh RaptiSandesh