Home / Author Archives: सुदिप गौतम (page 513)

Author Archives: सुदिप गौतम

कांग्रेस त्रिपुरले विभिन्न व्यक्तीहरुलाई सम्मान गर्ने

दाङ, २६ भदौ नेपाली कांग्रेस त्रिपुर नगर समितिले विभिन्न व्यक्तीहरुलाई सम्मान गर्ने भएको छ । कांग्रेस त्रिपुरको दोस्रो नगर सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने त्रिपुरबासीहरुलाई सम्मान गर्ने भएको हो ...

Read More »

जिल्लामा ल्याव नहुदा व्यवसायीलाई समस्या

अमरराज आचार्य दाङ, २६ भदौ । खाद्य, दुग्धजन्य पदार्थ र तरकारीको प्रयोगमा ल्याव नुहदा समस्या भएको जिल्लाका व्यवसायीहरुले बताएका छन् । ल्यावको अभावमा व्यवसायीले खाद्य, तरकारी र अन्य वस्तु त्यसै ...

Read More »

पत्रकार शर्माका वुवा खड्गपानीको श्रद्धाञ्जली सभा

दाङ, २५ भदौ क्रियाशील पत्रकार भरतराज शर्माको वुवा खड्गपानी गैरेको निधन भएको दशौ दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य एवं नेपाल प्रेस युनियनका ...

Read More »

धर्नाको बसन्तापुरमा तीजमिलन कार्यक्रम

दाङ,२५ भदौ । घोराही उपमहानगरपालिका–५ धर्नाको वसन्तापुरमा तीजमिलन कार्यक्रम सम्पन्न भएको छ । लालीगँुरास महिला सहकारी संस्थाको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगका कार्यक्रम भएको हो । वडा अध्यक्ष विष्णुमणि ...

Read More »

सेवाग्राही आए वाह्रै महिना शनिवार पनि सेवा

लिलाधर वली दाङ,२५ भदौ । जनताको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले शनिवार दिन थालेको सेवाको चौथो हप्ता वितेको छ । चौथो हप्तासम्म आइपुग्दा प्रशासन कार्यालयवाट २६ जनाले सेवा लिएका छन ...

Read More »

वन संरक्षणमा ७० वर्षीय बृद्ध जोश

अमरराज आचार्य दाङ,२५ भदौ । दिनको दिउँसो करिव १२ वजेको थियो । घोराही उप महानगरपालिका वडा न १८ अखवरे सामुदायि वन जंगलवाट एक वृद्ध झरी रहेका थिए शरीरमा डे«स, हातमा ...

Read More »

रोल्पामा गोली चल्यो, तरूण दलका अध्यक्षको हत्या

रोल्पा,२४ भदौ । रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका२ सिमलबाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक ...

Read More »

शान्तिनगरमा दाङ उवासंघको शाखा

दाङ, २४ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको शाखा शान्तिनगर गाऊपालिकामा गठन गरीएको छ । शान्तिनगर गाऊपालिका वडा नं ५ रगैचामा भेलाकोे आयोजना गरी शाखा गठन गरीएको हो । ...

Read More »

वीपी र दाङ

सुदीप गौतम मान्छे जन्मँदै आफ्नो पहिचान लिएर जन्मन्छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्ने शौभाग्य पाएका युग पुरुष वीपी कोइरालाले आजैका दिन अर्थात् १९७१ भाद्र २४ गते यस धर्तिमा पाइला टेके ...

Read More »

प्रकाण्डलाई थुनामा राख्न आठ दिनको म्याद थप

दाङ, २४ भदौ नेपाल कम्युनिस्ट पार्र्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत दाङले ८ दिनको म्याद थप गरेर थुनामा राख्न आदेश दिएको छ । दाङ देउखुरी जिल्ला अदालतले ...

Read More »