Home / Feature Breaking news / चितुवाकाे छालासहित दुईजना पक्राउ

चितुवाकाे छालासहित दुईजना पक्राउ

दाङ, १ फागुन

चितुवाको छाला सहित नेपालगञ्जमा दुई जना पक्राउ परेका छन् ।

विशेष सुचनाको आधारमा वुधवार नेपालगञ्ज उपमहानगरपालिका- ४ बसपार्क नजिकै चितुवाकाे छाला सहित राेल्पाकाे लिवाङ्ग नगरपालिका वडा नं. १ बस्ने ४४ बर्षीय चन्द्र बहादुर घती र सुनिल स्मृति गाँउपालिका २ का आइते बिष्ट मगर पक्राउ परेका हुन् ।

पाँच नम्बर प्रदेश प्रहरी अनुन्धान समूहले चितुवाकाे छालासहित उनीहरूलाई पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरूलाई जि.प्र.का बाँकेमा राखेर थप अनुसन्धान भईरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*