दाङ,१३ जेठ । शहिद कृष्ण सेन ‘इच्छुक’ सहिद कृष्ण सेन इच्छुकको १७ औँ स्मृति दिवसका अवसरमा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मासहित विभिन्न व्यक्तिहरु सम्मानित भएका छन । नेपाल पत्रकार महासंघ दाङ ...
Read More »Author Archives: सुदिप गौतम
प्रेस युनियनद्धारा स्थापना दिवसका अवसरमा वद्धवृद्धालाई फलफुल वितरण
दाङ,१३ जेठ । नेपाल प्रेस युनियनको २८ औँ स्थापना दिवसका अवसरमा प्रेस युनियन दाङ शाखाले फलफुल वितरण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ को तेरौटे स्थीत जेष्ठ नागरिक ...
Read More »तुलसीपुर–११ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु
दाङ,१३ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगीता सुरु भएको छ । वडा नम्बर ११ को आयोजनामा आज देखि सुरु भएको प्रतियोगीता १५ गते ...
Read More »पूर्ण सरसफाई वडा बनाउन सवैको पहल आवश्यक
दाङ,११ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ लाई पूर्ण सरसफाई युक्त वडा बनाउनका लागि सवैको पहल आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । पूण सरसफाई सम्वन्धी छलफल कार्यक्रमका ...
Read More »सिसा सगुनले शुरु गर्याे युवालाई चार प्रतिशत ब्याजमा कर्जा लगानी
दाङ, ११ जेठ दाङको घोराहीमा रहेको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले व्यवसाय गर्न चाहने युवाहरुका लागि ४ प्रतिशत ब्याजमा कर्जा लगानी गर्न शुरु गरेको छ । युवा ...
Read More »घाेराही नगर स्तरिय वक्तृत्वकला प्रतियाेगीता
घाेराही, १० जेठ घाेराही उपमहानगरपालिकाकाे सहयाेग र स्वच्छ नेपाल दाङकाे अायाेजनामा नगर स्तरिय वक्कृत्वकला प्रतियाेगिता घाेराहीमा सम्पन्न भएकाे छ । वातावरण संरक्षण, जलवायु परिवर्तन र फाेहाेरमैला व्यवस्थापन विषयमा नगर स्तरिय ...
Read More »गाैतम नगर मार्केट सामाजिक क्षेत्रमा, २३ जनाले गरे रक्तदान
घाेराही, ११ जेठ घाेराहीकाे निमा हल राेडमा रहेकाे गाैतम नगर मार्केटकाे अायाेजनामा शनिवार मार्केटमा रक्तदान कार्यक्रम गरिएकाे छ । गाैतम नगर मार्केट व्यवसायी समितिकाे अायाेजनामा रक्तदान कार्यक्रम भएकाे हाे । ...
Read More »योग र साधनाबाट जीवन बदल्न सकिन्छः मीश्र
शरद रेग्मी तुलसिपुर, १० जेठ तुलसिपुर उधोग वाणिज्य संघले एक कार्यक्रमकाबिच पतनञ्जलि योग समितिका केन्द्रीय पदाधिकारीहरुलाई स्वागत गरेको छ । वाणिज्य संघका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा ...
Read More »विद्यार्थीलाई लागुऔषध दुव्यर्सनी सम्वन्धी प्रशिक्षण
घोराही, १० जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ को आधारभुत विद्यालय दलजीतपुरमा विद्यार्थीहरुलाई लागुऔषध दुव्यर्सनी सम्वन्धी प्रशिक्षण दिइएको छ । समुदाय–प्रहरी साझेदारी वडा समितिको आयोजना आधारभुत विद्यालय दलजीतपुर र ...
Read More »कर्णाली विकास बैकको शााखा बिजौरीमा
यमकला भुषाल तुलसीपुर, १० जेठ कर्णाली विकास बैकको १६ औ शााखा दाङको विजौरीमा शुभारम्भ गरिएको छ । नेपालगञ्ज प्रधान कार्यालय रहेको सुदुर तथा मध्यपश्चिमको पहिलो विकास बैकं कर्णाली बैकको विहिवार ...
Read More »
RaptiSandesh RaptiSandesh