Home / Feature Breaking news / सांसदको शपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट

सांसदको शपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट

राप्ती सन्देश समचारदाता
काठमाण्डौ,२३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिटबारे सुनुवाइ गर्न पेशी भने शुक्रबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

सांसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले शपथ नलिएको व्यक्तिलाई संसद्ले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै रिट दायर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*