Home / Feature Breaking news / घाेराही नगर स्तरिय वक्तृत्वकला प्रतियाेगीता

घाेराही नगर स्तरिय वक्तृत्वकला प्रतियाेगीता

घाेराही, १० जेठ

घाेराही उपमहानगरपालिकाकाे सहयाेग र स्वच्छ नेपाल दाङकाे अायाेजनामा नगर स्तरिय वक्कृत्वकला प्रतियाेगिता घाेराहीमा सम्पन्न भएकाे छ ।

वातावरण संरक्षण, जलवायु परिवर्तन र फाेहाेरमैला व्यवस्थापन विषयमा नगर स्तरिय वक्तृत्वकला प्रतियाेगितामा १० वटा सामुदाियक विद्यालयका प्रतियाेगी विद्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे ।

जसमा पद्माेदय माविका प्रतिभा पाेख्रेल प्रथम, मावि जजरागाँउका शर्मीला कुँवर, बाल विकास मा.विका करण रेउले तृतीय, मा.वि.धर्नाका विश्वास अधिकारी सान्त्वना हुनुभएकाे छ।

20190525_152412

प्रतियाेगिताकाे निर्णायकमा भुवन देवकाेटा, गाेविन्द खड्का र उमेश शर्मा रहनुभएकाे थियाे ।

स्वच्छ नेपाल दाङका अध्यक्ष सुशीला पाैडेलकाे अध्यक्षता एवं घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रमा घाेराही उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुमणी दाहाल, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, सिद्ध रत्न नाथ माविका शिक्षक लक्ष्मी के.सी, पद्माेदय माविका शिक्षक मिनराज घिमीरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रम संयाेजक सुनिता थापाकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा सदस्य नमा अधिकारीले धन्ययवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण स्वच्छ नेपालका सदस्य रेखा शर्माले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*