Home / Author Archives: सुदिप गौतम (page 421)

Author Archives: सुदिप गौतम

वन कार्यालयद्धारा विरुवा वितरण शुरु

दाङ, २७ असार । डिभिजन वन कार्यालय दाङले आज शुक्रबारदेखि बिरुवा बितरण शुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले यो वर्ष निशुल्क बितरणका लागि करिब ३ लाख उत्पादन गरेको ...

Read More »

गिठेपानीवाट लागुऔषध सहित ३ जना पक्राउ

दाङ,२७ असार । दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१८ गिठेपानी स्थित अपसन कुमाकी (सुनार) ले आफ्नो घरमा लागुऔषधको कारोवार गर्ने गरेको गोप्य सुचनाको आधारमा ...

Read More »

बाढीपहिरोका कारण देशभर ६ को मृत्यु

दााङ,२७ असार । अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता भएका छन् । गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, ...

Read More »

प्रधानमन्त्रीज्यू लगाम उपहार पठाउँ कि आफ्ना मन्त्री सम्हाल्नुहुन्छः प्रवक्ता शर्मा

काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीलाई सम्हाल्न आग्रह गरेका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्तासमेत ...

Read More »

पत्रकार महासंघको आन्दोलन फिर्ता होइन स्थगित मात्रै होः उपाध्यक्ष पोखरेल

विक्रम खड्का बुटवल, २६ असार । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघले सञ्चार सम्बन्धि बिभिन्न बिधेयकको बिरोधमा सुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताएका छन् ...

Read More »

दाङमा लागुऔषधसहित चार जना पक्राउ

दाङ,२६ असार । दाङ प्रहरीले लागुऔषध मनोद्धिपक पदार्थसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँ स्थित इश्वरी थापाको घरमा डेरा गरि बस्नेत च्याङरा भन्ने ...

Read More »

ठेला व्यवस्थापनमा उपमहानगरपालिका असफल

घोराही, २६ असार घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनलागी थालेको प्रयास असफल देखीएको छ । उपमहानगरपालिकाले बजार व्यवस्थापनकालागी पटक पटक प्रयास थालेपनि खासै सफल हुन सकेको देखिदैन । बजारमा अस्तव्यस्त हुने फुटपाथ ...

Read More »

जंगली च्याउ खाँदा दाङमा तीन जना विरामी

घोराही, २६ असार जंगली च्याँउ खादा दाङमा तीन जना विरामी परेका छन् । वुधवार जंगलबाट ल्याएको च्याँउ खादा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुम्बरगाउका तीन जना विरामी परेको प्रहरीले जानकारी ...

Read More »

कांग्रेसद्वारा विकास निर्माणको अनुगमन

घोराही, २६ असार नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले घोराही उपमहानगरपालिकाभित्र भएका विकास निर्माणका कामहरुको अनुगमन गर्न सुरु गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको नेतृत्वमा उपमहानगरपालिकाभित्र भएका विभिन्न ...

Read More »

नीति,बिधि र प्रक्रियाबाट चल्न संघको ध्यानाकर्षण

दाङ, २४ असार । नेपाल शिक्षक संघ दाङले शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख रामलाल खड्कालाई बुधवार स्वागत गरेको छ । संघले समन्वय इकाइ दाङका प्रमुख रामलाल खड्कालाई उनको कार्यकक्षमा ...

Read More »