Home / Author Archives: सुदिप गौतम (page 388)

Author Archives: सुदिप गौतम

‘चुरे संरक्षणको लागि योजना बनाउन आवश्यक’

लमही,२८ असार । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले चुरे संरक्षणको लागि योजना बनाएर काम गर्न वन डिभिजन कार्यालय देउखुरीलाई सुझाव दिएका छन् । वन डिभिजन कार्यालय देउखुरीले सनिवार गरेको ...

Read More »

दाङमा खोलाले बगाउँदा बालकको मृत्यु

दाङ, २८ असार । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ८ कयनपामा खोलामा बगेर एक बालकको ज्यान गएको छ । तिलकराम बैजालीका छोरा ९ बर्षीय छोरा भक्तसिङ बैजाली मगरको खोलाले बगाएर ...

Read More »

इन्द्रेणी आईडल सिजन–२ को उपाधि एम्ब्रोस मगरलाई

घोराही,२८ असार । इन्द्रेणी आर्इडल सिजन–२ को उपाधि एम्ब्रोस मगरले जित्नु भएको छ । गत वर्षको चैत्रबाट शुरु भएको प्रतियोगितामा ५०औँ को सहभागिता रहेकोमा विभिन्न चरण पार गर्दै एम्ब्रोसले अन्य ...

Read More »

राप्तीमा पानीको सतह बढ्दा बोधिपुरमा एक घर डुवानमा,१२ जनालाई उद्धार

असार,२८ दाङ । लगागातारको बर्षादका कारण राप्ती नदिमा पानीको सतह बढ्दा देउखुरीमा एक घर डुवानमा परेको छ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ बोधिपुर निवासी जगबहादुर वानमा परेका छन ...

Read More »

सालको काठसहित दुई जना पक्राउ

दाङ,२८ असार । दाङमा अबैधरुपमा सालको काठ काटेर निकासी गर्न लागेका दुई जनालाई ट्याक्टर र काठ सहित प्रहरीले नियन्त्रणमा लिएको छ । बर्षादको समयमा वनमा काठ काटि टेक्टरमा लोड गरिरहेको ...

Read More »

जंगली च्याउँ खादा चार जना बिरामी

दाङ,२८ असार । जंगली च्याउँ खादा दाङमा चार जना बिरामी भएका छन । जंगली च्याउँ खादा घोराही उपमहानगरपालिका वडा नं. १३ डुमवरगाउँ निवासी ३६ बर्षीय हिरा बुढा, सोही ठाउँ निवासी ...

Read More »

शिक्षकहरुका लागि प्रवोधिकरण कार्यक्रम

दाङ, २७ असार । नेपाल शिक्षक संघ दाङले भोली शनिवार तुलसीपुरमा प्रवोधिकरण कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा शैक्षिक सवाल, पेशागत समस्या, सांगठनिक संरचना, सदस्यता नविकरण, पदाधिकारीको दायित्व, कर्तब्य र ...

Read More »

वन कार्यालयद्धारा विरुवा वितरण शुरु

दाङ, २७ असार । डिभिजन वन कार्यालय दाङले आज शुक्रबारदेखि बिरुवा बितरण शुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले यो वर्ष निशुल्क बितरणका लागि करिब ३ लाख उत्पादन गरेको ...

Read More »

गिठेपानीवाट लागुऔषध सहित ३ जना पक्राउ

दाङ,२७ असार । दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका–१८ गिठेपानी स्थित अपसन कुमाकी (सुनार) ले आफ्नो घरमा लागुऔषधको कारोवार गर्ने गरेको गोप्य सुचनाको आधारमा ...

Read More »

बाढीपहिरोका कारण देशभर ६ को मृत्यु

दााङ,२७ असार । अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता भएका छन् । गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, ...

Read More »