Home / Author Archives: सुदिप गौतम (page 246)

Author Archives: सुदिप गौतम

तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा सेवा सुरु

तुलसीपुर, २८ बैशाख । तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार सुरु भएको छ । अक्सिजन सहितको ५० बेडको अस्पतालको सम्पूर्ण तयारी पुरा भएपछि सोमबार राति पौने ११ बजेदेखि ...

Read More »

दाङमा नयाँ अभियान: कोरोना संक्रमितलाई पौष्टिक आहार

देवेन्द्र बस्नेत दाङ जिल्लामा रहेका कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने अभियान सुरु भएको छ । घोराहीका युबाहरुले बिभिन्न अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई पौष्टिक आहार खुवाउने अभियान सुरु गरेका हुन् । ...

Read More »

प्रतिष्ठान र प्रादेशिकलाई कोभिड अस्पताल बनाउन पाँच दलको आग्रह

दाङ,२७ बैशाख । दाङमा क्रियाशिल पाँच राजनीतिक दलले कोरोना संक्रमितको उपचारका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई पनि कोरोना अस्पताल बनाउन आग्रह गरेका ...

Read More »

प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

काठमाडौं,२७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि ...

Read More »

एमालेका २२ सांसद प्रतिनिधिसभा बैठकमा सहभागी नहुने

काठमाडौ, २७ वैशाख । नेकपा एमालेको माधव कुमार नेपाल समूहका २२ जना सांसद आजको प्रतिनिधिसभा बैठकमा सहभागी नुहने भएका छन् । एमाले नेता भीम रावलले पार्टीका २२ सांसद आजको बैठकमा ...

Read More »

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौ, २७ वैशाख । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । ...

Read More »

देउखुरीमा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या

देउखुरी, २६ बैशाख । दाङमा श्रीमानले धारिलो घरेलु हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । दाङको गढवा गाउँपालिका २ महदेवा निवासी ३७ वर्षिय श्रीमान धनिराम चौधरीले ३८ वर्षीया श्रीमती ...

Read More »

कोरानाबाट बेलझुण्डी अस्पतालमा २७ बर्षीय महिलाको मृत्यु

दाङ,२६ बैशाख । कोरोना भाइरसका कारण कोरोना विशेष अस्पताल बेलझुण्डीमा एक एक जना २७ बर्षीय महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि बैशाख २५ गते शनिवार कोरोना विशेष अस्पताल बेलझुुण्डीमा ...

Read More »

लकडाउनमा बैंक हप्तामा दुई दिन खुल्ने

दाङ,२४-वैशाख । दाङका प्रत्येक बैंक हप्ताको दुई दिन खुल्ने भएका छन् । एक हप्ता लकडाउन थपिएपछि आर्थिक कारोबारोकालागि बैंकलाई पालो अनुसार हप्ताको दुई दिन खुल्न दिईने भएको हो । शुक्रबार ...

Read More »

दाङमा एक साता थप लकडाउन

दाङ, २४ बैशाख । दाङमा एक हप्ता लकडाउन थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले कोरोना माहामारीको संक्रमण बढीरहेको भन्दै जारी लकडाउनलाई आउदो जेठ १ गतेसम्म लम्ब्याउने निर्णय ...

Read More »