Home / Feature Breaking news / दाङमा एक साता थप लकडाउन

दाङमा एक साता थप लकडाउन

दाङ, २४ बैशाख । दाङमा एक हप्ता लकडाउन थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले कोरोना माहामारीको संक्रमण बढीरहेको भन्दै जारी लकडाउनलाई आउदो जेठ १ गतेसम्म लम्ब्याउने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि गएको बैशाख १७ गते विहान छ बजेदेखी भोली शनिवार बेलुकी छ बजेसम्मका लागी लकडाउन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*