Home / Author Archives: सुदिप गौतम (page 207)

Author Archives: सुदिप गौतम

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त

पोखरा,२५ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मालाई ...

Read More »

 मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार संस्कृतिविद डा आचार्यलाई

दाङ,२५ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङले मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार गायक, संगीतकार तथा लोक संस्कृतिविद डा गोबिन्द आचार्यलाई प्रदान गरिएको छ । प्रतिष्ठान दाङ शाखाले ...

Read More »

‘बजारमा भीडभाड बढ्यो तर बढेन व्यापार’

अमरराज आचार्य दाङ, २५ असोज । कोभिड–१९ को असरले गर्दा २ वर्षसम्म थला परेको आर्थिक क्षेत्र चाडवार्डले चलायमान हुने आशा गरिएको थियो तर चाडपर्वले अर्थ चलायमान हुन नसक्ने देखिएको छ ...

Read More »

‘गुणस्तरीय मह उत्पादनमा जोड’

दाङ, २४ असोज । दाङको महको रहदै आएको पहिचान गुम्न दिन नहुने माहुरी पालक कृषकहरुले बताएका छन् । दाङको महको देश तथा विदेशमा माग हुने भएकाले यसको पहिचान गुम्न दिन ...

Read More »

टिका, जमरा र दक्षिणासहित विद्यार्थीलाई दशै बिदा

दाङ, २४ असोज । घोराही उपमहानगरपालिका–१३ मा रहेको मेरील्याड पब्लिक एकेडेमीले विद्यार्थीहरुलाई टिका, जमरा र दक्षिणाले दंशै–तिहार विदा गरेको छ । विद्यालयले आइतवार दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम गरी विद्यालयमा ...

Read More »

घोराही ८ मा कांग्रेसको शुभकामना आदानप्रदान

घोराही, २४ असोज हिन्दुहरुको महान् पर्व बिजयादशमीको अवसरमा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर् ८ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा समितिको आयोजनामा आईतवार शुभकामना आदानप्रदान कार्यक्रम ...

Read More »

‘उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार हुन आवश्यक’

दाङ,२४ असोज । उपभोक्ताहरु सचेतसँगै उद्योगी र व्यवसायीहरुले लारवाही नगरे नागरिकले गुणस्तरीय खाद्यबस्तुको उपभोग गर्न पाउने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक दाङको आयोजना तथा ...

Read More »

मन्त्री गजेन्द्रबहादुर हमालले बुझाए राजीनामा

काठमाडौं,२४ असोज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको ...

Read More »

होटल व्यवसाय स्तरीकरणमा जोड

शुभकामना आदान–प्रदान कार्यक्रम

दाङ, २३ असोज । होटल व्यवसायलाई मर्यादित, स्वच्छ र सफा व्यवसायका रुपमा विकास गर्दै स्तरीयकरणमा जोड दिनुपर्ने सहभागी व्यवसायीहरुले बताएका छन् । दाङ देउखुरी होटल व्यवसायी समिति घोराहीले शनिवार आयोजना ...

Read More »

दसैँ संस्कृति पढाउन विद्यार्थीहरुलाई टीका जमरा उपहार

दाङ,२३ असोज । पश्चिमा संस्कृतिको प्रभावले चाडपर्वमा विकृति फैलिदै गइरहेको समयमा शान्ति निकेतन विद्यालय घोराहीले दसैँ संस्कृतिबारे साक्षात्कार गरेको छ । दसैँको धार्मिक, सामाजिक र पौराणिक महत्व रहेको भन्दै विद्यालयले ...

Read More »