Home / Author Archives: सुदिप गौतम (page 15)

Author Archives: सुदिप गौतम

नगर विकास नमुना टोलमा नयाँ नेतृत्व चयन

दाङ, २७ असोज नगर विकास नमुना टोल विकास संस्था तुलसीपुर उपमहानगरपालिका वडा न ९ को तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बलिराम खत्रीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख ...

Read More »

हाम्रो पहुँच सहकारीको १७ औँ बार्षिक साधारण सभा

तुलसीपुर, २७ असोज । तुलसीपुुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १७ औँ वार्षिक साधारण सभा गरेको छ । साधारण सभाले चालु आर्थिक वर्ष २०८०÷२०८१ का लागि प्रस्तावित ...

Read More »

चलचित्र पत्रकार संघद्वारा संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत सम्मान

दाङ, २७ असोज । चलचित्र पत्रकार संघ,नेपाल दाङ शाखाले संस्थापक अध्यक्ष किशन रेग्मीलाई स्वागत सम्मान गरेको छ । संघले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सघंका संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत ...

Read More »

प्रवासमा नेपाली पत्रकारिताका विषयमा घोराहीमा छलफल

घोराही, २७ असोज । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा आज घोराहीमा एक कार्यक्रम गरि प्रवासमा नेपाली पत्रकारिताका विषयमा छलफल गरिएको छ । नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीसँग ...

Read More »

गौमाता रक्षार्थ महायज्ञको तयारी पुरा, मुख्यमन्त्रीले उद्घाटन गर्ने

दाङ, २७ असोज गौमाता रक्षार्थ भोली आईतवारदेखी घोरामीमा हुने महायज्ञको तयारी पुरा भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा भोली असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन ...

Read More »

नेपाली सेनाद्धारा महायज्ञ स्थलमा भौतिक संरचनामा निर्माणमा सहयोग

दाङ, २७ असोज घोराहीमा असोज २८ गतेदेखी हुने महायज्ञ स्थलको सरसफाईसँगै भौतिक संरचना निर्माणमा नेपाली सेनाले सहयोग गरेको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ५ ...

Read More »

गौमाता रक्षार्थ महायज्ञमा १०८ कन्या र १००८ शालिग्राम पूजन गरिने

दाङ, २६ असोज गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा एक सय आठ कन्या पूजन गरिने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ...

Read More »

आर्थिक समृद्धिकालागी मानविय विकाशलाई प्राथमीकता: अध्यक्ष गिरी

प्रमोद आचार्य दंगीशरण गाउँपालिकालाइ आर्थिक समृद्धिको बाटो तिर लैजाने गरी मानवीय विकासलाइ प्राथमिकतामा राखि अगाडी बढेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएकाछ्न । आर्थिक समृद्धिका लागी साझेदारी कार्यक्रम ूभोकालाइ एकछाक ...

Read More »

गौमाता रक्षार्थ महायज्ञमा करोड दीप प्रज्वलन गरिने

गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा करोड दीप प्रज्वलन गरिने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन ...

Read More »

गौमाता रक्षार्थ महायज्ञमा हरेक दिन गौमाता पञ्चआरती हुने

दाङ २४ असोज गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशै धार्मिक महोत्सवमा हरेक दिन गौमाता श्रीगारिक पञ्चआरती एवं शतचण्डी पाठ हुने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजनामा असोज ...

Read More »