Home / Author Archives: सुदिप गौतम (page 149)

Author Archives: सुदिप गौतम

क्रूर श्रीमान् : श्रीमतिले गुमाइन् ज्यान

यही जेठ १२ गते चितवनको मुसहर बस्तीका ४० वर्षीय रामचन्द्र माझी र उनकी ३८ वर्षीया श्रीमती गीताले आधा किलो मासु र भात पकाए । खाना खाने क्रममा रामचन्द्रले गीतासँग पैसाको ...

Read More »

बंगलाचुली गाउँपालिकाका जनप्रतिनिधिलाई स्वागत सम्मान

हिमाल महरा दाङ,१६ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाले एक कार्यक्रमको आयोजना गरि बंगलाचुली गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले आफुहरु ...

Read More »

देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

देउखुरी, १६ जेठ । देउखुरीकाे माैरीघाटमा मिनी ट्रककाे ठक्करबाट एक पैदलयात्रुकाे मृत्यु भएकाे छ । साेमबार बिहान ५ बजेकाे समयमा पूर्वबाट पश्चिमतर्फ गईरहेकाे लु अ अ जे ५००३ नम्बरकाे मिनी ...

Read More »

गोधूलि बर्ष कृति पुरस्कार गजल संग्रह ‘बोई’ लाई प्रदान

दाङ,१५ जेठ । गोधूली बर्ष कृति पुरस्कार युवा गजलकार वसन्त ओली ‘वसन्ती’को कृति ‘बोई’ लाई प्रदान गरिएको छ । गाधूली साहित्य प्रतिष्ठानबाट हरेक बर्ष प्रदान गरिने ‘गोधूलि वर्ष कृति पुरस्कार–२०७८ ...

Read More »

समृद्ध उपमहानगरपालिका अबको गन्तव्य : नगर प्रमुख चौधरी

दाङ, १५ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले समृद्ध उपमहानगरपालिका अबको गन्तव्य रहेको बताएका छन् । आइतबार नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा ...

Read More »

जनताको गुनासोमा ध्यानदिन नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेसको आग्रह

घोराही, १४ जेठ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना दिएको छ । क्षेत्र नं. २ ले शनिवार घोराहीमा कार्यक्रमको आयोजना ...

Read More »

जलमग्न घोराहीको मेनरोड,पसलमा समेत पानी पस्यो

दाङ,१४ जेठ । वर्षादका घोराही बजारको मेनरोड जलमग्न बनेको छ । करिव एक घण्टादेखि परेको वर्षादका कारण बजारका अधिकास ठाँउहरु जलमग्न बनेका हुन । नालाको उचित निकास नहुदा वर्षादको पानी ...

Read More »

न्यून दृष्टि चश्मा जाँच सीप आवश्यक रहेकोमा जोड

निरला अर्याल तुलसीपुर,१२ जेठ । न्यून दृष्टि भएका व्यक्तिहरुका लागी समान्य व्यक्ति सरह समाजमा जीवनयापन गर्न सक्ने बनाउनका लागी न्यून दृष्टि चश्मा जाँच सीप आवश्यक रहेको बक्ताहरुले जोड दिएका छन् ...

Read More »

पत्रकार महासंघले सहिद कृष्णसेन इच्छुक दिवस मनाइने

दाङ,१२ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले भोली शुक्रवार सहिद कृष्णसेन ईच्छुकको २० औँ स्मृति दिवस मनाउने भएको छ । नेपाल पत्रकार महासंघ दाङको विहीवार बसेको नियमित बैठकले इच्छुकको ...

Read More »

डाँगीद्वारा मतदातालाई धन्यवाद ज्ञापन

दाङ,१२ जेठ । घोराही उपमहानगरपालिकामा उपमेयर पदका प्रत्यासी भुपबहादुर डाँगीले सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गरेका छन् । नेपाली कांग्रेसका नेता डाँगीले एक विज्ञप्ती निकालेर स्थानीय तह निर्वाचन–२०७९ मा सहभागी भएर ...

Read More »