Home / Feature Breaking news / प्लस टु पढ्न गुरुकुल नै किन रोज्ने ?

प्लस टु पढ्न गुरुकुल नै किन रोज्ने ?

घोराही, ५ असार

गुरुकुल एकेडेमी घोराही दाङले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्दैछ । जिल्लामा गुणस्तरीय शिक्षण संस्था रुपमा स्थापित गुरुकुल एकेडेमीले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ – १२ सञ्चालन गर्ने जानकारी दिएको छ । दाङमै अन्तराष्ट्रिय स्तर सिकाइ हुने गरि प्लस टु सञ्चालन गर्न लागेको हो । यसै सन्दर्भमा प्लस टु व्इवस्थापन संकायका संयोजक कृष्णदेव थापा मगरसँग गरिएको भिडियो कुराकानीः

भिडियो हेर्न क्लीक गर्नुहोस्–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*