Home / Feature Breaking news / वडाअध्यक्षका उमेद्वार डिसी मतदाता भेटघाटमा

वडाअध्यक्षका उमेद्वार डिसी मतदाता भेटघाटमा

घाेराही, २८ कार्तिक

घाेराही उपमहानगरपालिका वडा नम्बर १६ काे अध्यक्ष पदका उमेद्वार ताराबहादुर डिसीले मतदाताहरूसँगकाे भेटघाटमा लागेका छन् ।

नेपाली काग्रेसबाट उमेद्वारी बनेपछि मतदाताहरूसँग भेटघाट सुरू गरेकम डिसीले मनाेनयन दर्ता गरेसँगै अाैपचारिक रूपमै मतदाताकाे घरसम्म पुगेर भेटघाट सुरू गरेका हुन् ।

अागामी मंसीर १४ गते हुने उपनिर्वाचनकालागी नेपाली काग्रेसबाट उमेद्वार बनेका डिसीले विहीवार खिरटीया, नया बस्ती, बयरबटुवामा घरदैलाे गरेका छन् ।

मतदाताहरूले डिसीसँग अाफ्ना समस्याहरू राखेका थिए । डिसीले वडाका हरेक समस्याहरू समाधानकालागी अाफू लागीपर्ने भन्दै अध्यक्षमा विजयी बनाउन मतदाताहरूलाई अनुराेध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*