दाङ, १५ कार्तिक ।
जिल्लामा संचालनमा रहेको अटो तथा टेम्पोहरुको भाडादर निर्धारण गरीएको छ । टेम्पो तथाअटोहरुले मनोमानीरुपमा चर्कोभाडा असुलेको व्यापक जनगुनासो बढेपछि दोश्रोपटक भाडादर निर्धारण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले बताए । जिल्ला ट्राफिक प्रहरी,अटो व्यवसायीहरुको े बैठकले घोराही, लमही, नारायणपुर, तुलसीपुर र भालुबाङ्ग क्षेत्रमा संचालित अटो तथा टेम्पोहरुको भाडादर सिनर्धारण गरी लागू गरीएको कुँवरले बताए ।
यातायात व्यवस्था समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षिय सरोकारवालाहरुको बैठकले न्युनतम २५ देखि अधिकतम .१ सयसम्म भाडादर निर्धारण गरेको कुवरले बताए । उनका अनुसार जिल्लामा बैठकले यस प्रकारको भाडादर निर्धारण गरेको छ ।
यस्तो छ भाडादर