नेपाली सांगेतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दङ्गाली गायक मेक्सम खातीको नयाँ गीत सार्वजकि भएको छ । उनको ‘तोरी पंहेलै’ बोलको नयाँ गीत सार्वजनिक भयको छ। गायिका अनुजा पुडासैनी र मेक्सम खातीको आवाजमा रहेको छ । सुमधुर स्वरका धनी गायक मेक्समको उत्कृष्ट गीतमध्य यो पनि एक हो । जसन गीत अहिले सबैको रोजाईको गीत बनेको छ ।
गीतको म्युजिक भिडियोमा स्वयंम मेक्सम र पुजन घिमिरेले अभिनय गरेका छन् । नरेश खाती क्षेत्रीको शब्द, संगीतमा निर्माण भएको म्युजिक भिडियोको निर्देशन क्रान्ती केसीले गरेका छन् । भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन पनि क्रान्ती केसीकै छ । मेक्सम खातीको यसअघी ” रुदै रुदै तिम्रो शहर छोडे”बोलको गितलेनी निकै चर्चा बटुलेको थियो।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः