Home / मनोरञ्जन / कविताको जवानीले सन्दिपलाई यसरी हल्लायो (हेर्नुस् भिडियो)

कविताको जवानीले सन्दिपलाई यसरी हल्लायो (हेर्नुस् भिडियो)

नेपाली संगित क्षेत्रमा एउटा नयाँ गित बजारमा आएको छ । हल्लायो हल्लायो बोलको गीत अहिले चर्चामा रहेको छ । तिर्सना म्युजिकबाट बजारमा आएको यो गीत ज्ञानेन्द्र स्वर्णकारले बजारमा ल्याएका हुन् ।

पछिल्लो समय नेपाली संगीतको फाटमा एउटा धमाकेदार गीत म्युजिक नेपालको युटुब च्यानलबाट बजारमा आएको छ हल्लायो, ज्ञानेन्द्र स्वर्णकारको धमाकेदार संगीत तथा स्वरमा सजिएको गीतमा चर्चित कलाकार सन्दिप न्यौपानेको सब्दमा तयार भएको छ ।

यो गीतलाई दिवान किरणले एरेन्ज गरेका छन् भने प्रकाश भट्टको निर्देशनमा तयार भएको गीत लाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।

चर्चित मोडेल सन्दिप न्यौपाने र कविता बानियाको अभिनय रहेको यो गीत अहिलेको चर्चामा रहेको गीत हो । जसमा न्यौपाने र बानियाको उत्कृष्ट नृत्य रहेको छ । यूट्यूवमा पनि यो गीतको राम्रो भ्यूउज गएको छ ।

भिडियो हेर्न क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*