Home / Feature Breaking news / दाङमा करेन्ट जोखीमः ६ महिनामा ६ जनाको मृत्यु

दाङमा करेन्ट जोखीमः ६ महिनामा ६ जनाको मृत्यु

यमकला भुसाल
दाङ, २५ असोज
दाङमा करेन्टको जोखीम बढ्दो मात्रामा देखीएको छ । ६ महिनाको अवधिमा करेन्ट लागेर ६ जनाले मृत्यु भएको छ ।

गएको बैशाख देखी असोज २४ गते सम्मको तथ्याङक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या ६ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ज्यान गुमाउनेमा ५ जना पुरुष र एक महिला रहेका छन ।

जसमध्ये गढवामा २ जना पुरुष, लमहिमा १ जना महिला, घोराहीमा १ पुरुष र तुलसीपुरमा २ जना पुरुषको करेन्ट लोर मृत्यु भएको प्रहरीले बताएको छ । करेन्ट लाग्नुको मुख्य कारण मानिसहरुको लापरवाही र विद्युत प्राधिकरणबाट विद्युतको उचित व्यवस्थापन नहुनु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*