दाङ, २२ भदौ
शुक्रवारदेखी घोराहीमा सुरु भएको तीज महोत्सवमा शनिवार गायीका एवं मोडल ज्योति मगर आउनुहुने भएको छ ।
नेपाली कलाकारिताका लोकप्रीय गायिका एवं मोडल ज्योति मगर लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिले जानकारी दिएको छ ।
यस्तै हास्य कलाकार कमल गाउले, प्रेम शर्मा, रामसिंह विश्वकर्मा लगायतका कलाकारहरुको शनिवार प्रस्तुति रहने छ ।
महोत्सवमा उपस्थितिकालागि आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।