घोराही, ३० साउन
विगत ४ वर्ष देखि व्यवसायमा रहनुभएका तेजबहादुर पौडेल अहिले चुनाव िमैदानमा हुनुहुन्छ । उहाँको वास्तविक नाम तेजबहादुर पौडेल हो तर उहाँलाई सबैले चिन्ने नाम विश्व हो । विश्व अर्थात तेजबहादुर विश्व सप्लासर्य र विश्व एण्ड वर्दंशका सञ्चालक हुनुहुन्छ ।
त्यसका साथै राप्ति अञ्चल लिकर्स एसोशियसनका सचिव र प्रजातान्त्रिक उद्यमी संघमा समेत आवद्ध विश्व साउन ३१ गते हुने दाङ उवासंघको निर्वाचनमा प्रजातान्त्रि प्यानलबाट सदस्यमा उमेद्धार बन्नुभएको छ ।
व्यवासयिक हकहितकालागि काम गर्न आफू उमेद्वार भएको विश्वको भनाई छ । विभिन्न संघसंस्थाहरुमा आवद्ध भएर उत्कृष्ट काम गरेको र उद्योग वाणिज्य संघमा युवाहरुको प्रतिनिधित्वका रुपमा सदस्य बन्न चाहेको र व्यवसायीहरुको मतले जित्ने विश्वास रहेको छ ।