Home / Author Archives: सुदिप गौतम (page 30)

Author Archives: सुदिप गौतम

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस : प्रहरी र समुदायबिच अन्तरक्रिया

घोराही, २१ जेठ जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा प्रहरी र समुदायबिच अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कायालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको ...

Read More »

निर्वाध रुपमा व्यावसाय सञ्चालन गर्ने वातावरण मिलाउन माग

दाङ, १६ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसाय निर्वाध रुपमा संचालन गर्ने वातावरण मिलाउन माग गदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र वुझाएको छ । संघका अध्यक्ष टंकसिंह ...

Read More »

कुन प्रदेशमा कति बजेट ? लुम्बिनीमा १५ अर्ब ३८ करोड

सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष ८०/८१ को बजेटमा सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशमा विनियोजन गरेको छ। त्यस्तै, सबैभन्दा कम मधेस प्रदेशलाई छुट्याएको छ। सरकारले ७ वटै प्रदेशमा जम्मा १ ...

Read More »

पेस्तोल देखाएर बैक लुटपाट

महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ...

Read More »

भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ...

Read More »

लुम्बिनीमा गणतन्त्र दिवस : ‘पूण अधिकार नआउँदा चुनौति थपिएको छ’- मुख्यमन्त्री

दाङ, १५ जेठ । लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरेर १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारले ...

Read More »

गणतन्त्र दिवसमा मानव सेवा घरलाई कांग्रेसको सहयोग

नारायणपुर, १५ जेठ नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले मानव सेवा घरमा सहयोग गरेर १६ औँ गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवशको अवसरमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा मानव कल्याण ...

Read More »

गुरुकुलमा रचना रीमालको साथमा आज एसईई सांस्कृतिक साँझ हुदै

जेष्ठ, १५ घोराही घोराहीमा रहेको गुरुकुल एकेडेमीले आज बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । चर्चीत गायीका रचना रिमालसहितका कलाकारको प्रस्तुति रहने गरि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । गणतन्त्र ...

Read More »

कांग्रेसमा विशेष महाधिवेशन बोलाउन कति सम्भव ?

नेपाली कांग्रेसमा बेलाबखत विशेष महाधिवेशनको माग महत्वका साथ उठाइन्छ । २०७४ सालको निर्वाचनलगत्तै र गत १० वैशाखमा भएको उपनिर्वाचनपछि कांग्रेसमा विशेष महाधिवेशनको माग सुनिएको छ । पार्टीको अवस्था कमजोर भएको ...

Read More »

पत्रकार महासंघद्वारा सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग्न अपील

घोराही, १३ जेठ नेपाल पत्रकार महासंघ दाङले निस्क्रिय सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न अपील गरेको छ । महासंघ दाङले शनिवार एक विज्ञप्ती निकालेर निस्क्रिय सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग ...

Read More »