Home / खेलकुद (page 18)

खेलकुद

दाङ क्रिकेट लिग DCLको दोस्रो संस्करण स्थगित

लक्ष्मण बस्नेत दाङ,२१ फागुन । दाङ क्रिकेटको बिकास गर्नको लागि दाङमा पहिलो पटक फ्रेन्चाईज लिगको अबधारणामा सञ्चालन भएको दाङ क्रिकेट लिग DCL को दोस्रो संस्करण केही समयको लागि स्थगित गरिएको ...

Read More »

तेक्वान्दोको टोली नेपालगंज प्रस्थान

दाङ, २० फागुन । प्रदेश न ५ स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०७५ छनोटका लागि दाङका खेलाडीहरु सोमवार नेपालगंज प्रस्थान गरेका छन । बृहत आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. ५ ...

Read More »

प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट शुरु

लक्ष्मण बस्नेत दाङ, २० फागुन । प्रदेश न ५ स्तरिय एथलेटिक्स छनोट प्रतियोगिता सोमबारदेखि दाङको घोराहीमा सुरु भएको छ । मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिी नेपालगज बाके र दाङ ...

Read More »

सुनिल दहितलाई मिस्टर दाङको उपाधी

लक्ष्मण बस्नेत तुलसीपुर, १८ फागुन । प्रथम जिल्ला स्तरिय वडि विल्डिङ च्याम्पियनसिप (मिस्टर दाङ) को उपाधी फ्रेन्स फिटनेस सेन्टर तुलसिपुरका सुनिल दहितले चुमेका छ्न् । दाङ जिल्ला शारिरीक सुगठन तथा ...

Read More »

जागरुक र अटल युबा क्लब सेमीफाइनलमा

दाङ, ११ फागुन । दाङको घोराहीमा जारी खलन थापा मगर कप रनिङ फुटबल प्रतियोगितामा जागरुक एकता क्लब र अटल युबा क्लब रातो सेमीफाइनलमा प्रबेश गरेका छन् । प्रतियोगिता अन्तर्गत शनिबार ...

Read More »

महिला र पुरुष ह्यान्डबल टोली भैरहवा प्रस्थान

लक्ष्मण बस्नेत दाङ,११ फागुन । प्रदेश न ५ स्तरीय महिला तथा पुरुष ह्यान्डबल छनोट प्रतियोगिता २०७५ मा भाग लिन दाङको खेलाडी टोली भैरहवा प्रस्थान गरेको छ । बृहत आठौं राष्ट्रिय ...

Read More »

पाकिस्तान सुपर लिगको डेब्यू खेलमै सन्दीपले लिए २ विकेट

काठमाडौ,१० फागुन । युएईमा जारी पाकिस्तान सुपर लिगमा सन्दीपले डेब्यू खेलमै २ विकेट लिएका छन्। नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै २ विकेट लिएका ...

Read More »

युएनबिसी एकेडेमी र फुर्सेखाली बिजयी

घोराही, ६ फागुन । दाङको घोराहीमा फागुन २ गतेदेखि सुरु भएको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत पाँचौँ दिन सोमवार भएका दुई खेलमा युएनबिसी एकेडेमी र ...

Read More »

टि– २० क्रिकेटको उपाधी डिभाइनलाई

लक्ष्मण बस्नेत तुलसीपुर,४ फागुन । राजकुमार स्मृति अन्तर बिद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिता २०७५ को उपाधी डिभाईन टेम्पल एकाडेमी तुलसीपुरले चुमेको छ । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्र्याक्ट ...

Read More »

लखन कपमा एसएसएफए र संगठित युवा क्लव विजयी

दाङ, ३ फागुन । घोराहीमा विहिवारदेखि सुरु भएको लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो एसएसएफए तुलसीपुरले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन भएको पद्मोदय माबि घोराहीलाई ...

Read More »