Home / खेलकुद (page 19)

खेलकुद

रोनाल्डोको प्रभाव स् युभेन्टसको ७० प्रतिशत गोलमा रोनाल्डोको भूमिका !

एजेन्सी काठमाडँौ,३ फागुन । यसै सिजनको सुरुमा स्पेनिस रियल मड्रिड छाडेर इटालियन युभेन्टस गएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा उच्च लयमा छन् । टोलीको जितमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ...

Read More »

रोनाल्डोले बनाए यस्तो नयाँ रेकर्ड

काठमाडौं ।यसै सिजन स्पेनिस रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । हालसालै ३४ वर्ष लागेका रोनाल्डो अब सिरी ‘ए’ फुटबलमा सिंगल सिजनमा ...

Read More »

टी–२० क्रिकेट प्रतियोगितामा डिभाईन र राप्ती बिजयी

लक्ष्मण बस्नेत तुलसीपुर, २८ माघ । दाङको तुलसीपुरमा जारी स्वर्गिय राजकुमार श्रेष्ठ स्मृति टि–२० क्रिकेट प्रतियोगिता २०७५ मा डिभाईन टेम्पल एकाडेमी तुलसीपुर र राप्ती बाल एकाडेमी तुलसीपुरले विजयी यात्रा सुरु ...

Read More »

बक्सिङ च्याम्पियनसिपमा दाङकी सुशीला थापा फाइनलमा प्रवेश

दाङ,२४ माघ । दाङकी बक्सिङ खेलाडी सुशीला थापा काठमाडौँमा जारी विर गणेशमान सिंह राष्ट्रिय खुल्ला बक्सिङ च्याम्पियनसिप प्रतियोगिता–२०७५ को फाइलनमा प्रवेश गरेकी छिन । ४८ केजी तौल समुह अन्तर्गतको खेलमा ...

Read More »

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन सिफारिस

काठमाडौँ,२१ माघ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले ...

Read More »

युएईलाई ४ विकेटले हराउँदै नेपाल बिजयी

काठमाडौँ,१८ माघ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ...

Read More »

फुटसलको उपाधि युनाईटेड ‘ए’ लाई

लक्ष्मण बस्नेत दाङ, १७ माघ । तुलसीपुर नगर स्तरीय फुटसल प्रतियोगिता २०७५ को उपाधि आयोजक युनाईटेड युथ क्लब तुलसीपुर ‘ए’ ले हात पारेको छ । युनाइटेड युथ क्लब तुलसीपुर ५ ...

Read More »

दाङमा प्रथम शहीद लखन कप प्रतियोगीता हुँदै

घोराही, १७ माघ । नेपालका प्रथम शहीद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि ...

Read More »

मेयरकप भलिवलको उपाधिःपुरुषतर्फको तुलसीपुर र महिलातर्फ दंगीशरणलाई

तुलसीपुर,१३ माघ । दाङ जिल्ला पालिका स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७५ को पुरुष तर्फको उपाधी तुलसिपुर उपमहानगरपालिकाले चुमेको छ । तुलसिपुर उपमहानगरपालिकाका को आयोजनामा संचालित प्रतियोगिताको ...

Read More »

नेपालको युएईमाथि सानदार जित, युएई १४५ रनले पराजित

काठमाडौं, १२ माघ । नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बराबर गरेको छ। नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा ...

Read More »