Home / समाचार (page 499)

समाचार

पदमोदयका बसन्तले गरे ४० विद्युतीय उपकरण निर्माण

राप्ती सन्देश समाचारदाता दाङ, १५ फागुन । घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक बिद्यालय अध्ययनरत एक विद्यार्थीले विभिन्न ४० विद्युतीय उपकरण निर्माण गरेका छन् । विद्यालयमा बिद्युत् ओभरसीयर तेस्रो बर्षमा ...

Read More »

कहिले पाउँछ ओली सरकारले पूर्णता ?

राप्ती सन्देश समाचारदाता काठमाडौं,१५ फागुन । प्रधानमन्त्री केपी ओलीले अबको एकसाता भित्र मन्त्रिमण्डललाई पूर्णता दिने भएका छन् । मन्त्रिमण्डललाई पुर्णता दिन प्रधानमन्त्री ओलीले सत्ता सहयात्री माओवादी केन्द्रका नेता पुष्पकमल दाहालसँग ...

Read More »

अस्ताए निष्ठावान नेता उपाध्याय

राप्ती सन्देश समाचारदाता तुलसीपुर, १४ फागुन । स्वतन्त्रता सेनानी तथा शिक्षा प्रेमी दाङ निवासी ईश्वरी प्रसाद उपाध्यायको ९३ वर्षको उमेरमा आज निधन भएको छ ।साविकको डुरुवा गाविस गोठूवा हाल तुलसीपुर ...

Read More »

थपिए चार मन्त्री पोखरेल रक्षा, खतिवडा अर्थ, थापा गृह र यादव बने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

थपिए चार मन्त्रीले लिए सपथ पोखरेल रक्षा, खतिवडा अर्थ, थापा गृह र यादव बने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राप्ती सन्देश समाचारदाता काठमाडौं,१४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल ...

Read More »

दाउरा प्रहार गरेर सम्धीको हत्या

रुकुम,१३ फागुन । रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको ...

Read More »

किसानलाई बिउ र प्रहरीलाई भाँडा सहयोग

घोराही, १३ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले आईतबार किसानहरुलाई घाँसको बिउ र प्रहरीलाई भाँडाहरु प्रदान गरेको छ । वडा भित्र रहेका करिब एक सय किसानहरुलाई घाँसको बिउ ...

Read More »

सरकारले मनोनित गरेका राष्ट्रियसभा सदस्यलाई तत्काल शपथ नगराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,१३ फागुन । सरकारले मनोनित गरेका तीनजना सदस्यलाई शपथ ग्रहण नगराउन सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिएर ...

Read More »

कांग्रेसले संसदमा छाँया सरकार बनाउने

  काठमाडौ, १२ फागुन । प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको नेपाली कांग्रेसले संसदमा छाँया सरकार बनाउने भएको छ। सरकारका कामकारबाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाँया सरकार ...

Read More »

दाङ व्यापारिक तथा पर्यटन महोत्सवमा अल्लोको आकर्षण

लिलाधर वली दाङ,१२ फागुन । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ मा स्थानीय उत्पादन आकर्षण बनेका छन । कृषि,हस्तकला,अटोमोवाइललगायत विभिन्न व्यवसायीक स्टल मध्य महोत्सवमा स्थानीय ...

Read More »

आर्ट सिक्न नैनिताल…

लिलाधर वली दाङ,१० फागुन । सानैदेखि आर्टप्रतिको रहर थियो । विद्यालयमा पनि सरहरुले पढाउदा मैले सरले पढाउदाकै चित्र कपीमा बनाउथे तर सरले पढ्न ध्यान दिदैनस भनेर पिट्नु हुन्थ्यो । तर ...

Read More »