Home / समाचार (page 501)

समाचार

कांग्रेसको एकता देखेर गठबन्धन अत्तालियोः देवकोटा

दाङ, २२ कार्तिक निवर्तमान सांसद एवं कांग्रेस नेतृ अनिता देवकोटाले कांग्रेसको एकता देखेर गठबन्धन अत्तालिएको बताउनुभयो । नेपाली कांग्रेसको चुनावी कार्यक्रम अन्तरगत घोारही उपमहानगरपालिका– ६ गुरुवागाँउमा भएको कार्यक्रममा बोल्दै देवकोटाले ...

Read More »

रहेनन् कांग्रेस नेता भण्डारी

दाङ, २२ कार्तिक सवारी दुर्घटनामा परी घाइते भई उपचाररत रहेका कांग्रेस नेता रणबहादुर भण्डारीको मंगलवार निधन भएको छ । गत माघ २५ गते सडक दुर्घटनामा परी घाइते भण्डारीको काठमाडौंस्थित ग्राण्डी ...

Read More »

कृष्णबहादुर महरा रोल्पा पुगेर भने– ‘चुनावमात्र दाङबाट लड्ने हो, रोल्पाको विकासमा क्रियाशील छु’

दाङ, २२ कार्तिक माओवादी नेता कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता वर्षमान पुन । उनले महराको योजना सफल हुन दिएनन् । बाध्य भएर दाङको ...

Read More »

माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

गोरखा,२१ कार्तिक  गोरखाबाट प्रतिनिधिसभाको लागि समानुपातिकको सूचीमा परेकी माओवादी केन्द्रकी उम्मेदवार शुसिला सिम्खडा चढेको मोटरसाईकलबाट प्रहरीले पेस्तोल सहित ३ राउण्ड गोली बरामद गरेको छ । भिमसेन गाउँपालिका ३ धावामा सवारी ...

Read More »

सरसफाई गाउँ केन्द्रीत हुनुपर्ने

तुलसीपुर, १४ कात्तिक तुलसीपुर उपमहानगरले सुरुवात गरेको हाम्रा तुलसीपुर राम्रो तुलसीपुर सरसफाई अभियानको ६४ औ श्रृखलाका क्रममा तुलसीपुर उपमहानगरपालिका ७ मा रहेका राप्ती शान्ती उद्यानमा सरसफाई गरिएको छ । सरसफाई ...

Read More »

बजारमा तरकारीको मूल्य दोब्बर

लिलाधर वली घोराही,२१ कार्तिक बाहिरवाट आउने तरकारीको आपुर्तिमा कमिसँगै बजारको माग अनुसार जिल्लामा अझै तरकारी उत्पादन हुन नसक्दा तरकारीको मूल्य दोब्बर बढेको भएको छ । जिल्लामा तरकारी उत्पादनमा कमिसँगै दसैं ...

Read More »

बामगठवन्धनद्धारा सशक्तरुपमा परिचालन हुन कार्यकर्तालाई निर्देशन

दाङ, २१ कार्तिक संयुक्त निर्वाचन परिचालन कमिटि निर्वाचन क्षेत्र नं. १ को आयोजनामा बुधवार लमहीमा संयुक्त प्रशिक्षणको आयोजना गरिएको छ । निर्वाचन क्षेत्र नं. १ मा पर्ने सवै तहवाट नेकपा ...

Read More »

कांग्रेस दुई नम्बर क्षेत्रद्धारा प्रचार तीव्रः गाँउगाँउमा सम्पर्क कार्यालय स्थापना हुँदै

घोराही, २१ कार्तिक आगामी मंसीर २१ गते हुने निर्वाचनकालागि क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसले प्रचारप्रसारलाई तीव्र बनाएको छ । निर्वाचनकालागि यस क्षेत्रमा प्रचारप्रसारलाई तीव्र बनाईएको यस क्षेत्रका प्रचारप्रसार ...

Read More »

कांग्रेसले बनायो क्षेत्र नम्बर १ मा चुनावी समिति

देउखुरी, २१ कार्तिक नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आसन्न प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी अभियान अन्तर्गत विभिन्न समितिहरु निर्माण गरेको छ । आज बसेको क्षेत्रीय समितिले प्रतिनीधिसभा तथा प्रदेश ...

Read More »

काग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने

काठमाडौं,२१ कार्तिक । नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यान्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा ...

Read More »