Home / समाचार (page 471)

समाचार

सात महिनामा २७ जना लागुऔषध कारोवारी प्रक्राउ

लिलाधर वली दाङ,८ फागुन । दाङलाई ‘केन्द्र’ बनाएर लागुऔषध कारोवार गर्नेको सख्या बढ्दै गएको छ । खुला सिमा र अन्य कारणले लागुऔषधका प्रयोगसँगै कारोवारी समेत बढेको प्रहरीले जनाएको छ । ...

Read More »

२ करोड लगानीमा ८ जलासय निर्माण गरिदै

अमरराज आचार्य दाङ, ८ फागुन । घोराही उप महानगरपालिकामा चालु आर्थिक वर्ष २०७४ ÷७५ मा जलासय निर्माणका लागि २ करोड रकम खर्च गरीदै छ । उपमहानगरपालिकामा पानीको मुहान संरक्षणका, हरित ...

Read More »

लागुऔषध दुव्र्यसनी नियन्त्रणमा शिक्षकहरुको भुमिका महत्वपुर्ण

दाङ,६ फागुन । लागुऔषध दुव्र्यशनीहरुको न्युनिकरणकालागी प्रहरीले थालेको सिधा कारवाहीको समन्वय गर्दै स्थानिय तहले स्कुलका शिक्षक जनप्रतिनिधिहरु र अभियावकहरुलाइ लागुऔषध नियन्त्रण र सचेतना अभियान थालेको छ । त्यसकालागी शिक्षक÷जनप्रतिनिधहरुलाई वालवालिकाहरुलाइ ...

Read More »

दाङ महाेत्सव: शनिवार २८ हजार बढि दर्शक, ४० लाखकाे काराेबार

दाङ, ५ फागुन दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ तेस्रो दिन ४० लाखको आर्थीक कारोवार २८ हजार वढीले आज महोत्सवको अवलोकन गरे दाङ व्यापारीक तथा ...

Read More »

दाङ महाेत्सव दाेस्राे दिन हाउसफुल

दाङ, ४ फागुन उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास भन्न्ो मुल नाराका साथ सुरु भएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४को ...

Read More »

समृद्ध नेपालमा सबै केन्द्रित हौँः उपराष्ट्रपति

घोराही, ३ फागुन उपराष्ट्रपति नन्दबहादुर पुनले अव सवैको ध्यान समृद्ध नेपाल वनाउने तर्फ केन्द्रीत हुनुपर्ने बताएकाछन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवलाई सम्वोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो ...

Read More »

दाङ महोत्सवमा सांस्कृतिक कार्यक्रम उत्कृष्ट हुनेछः संयोजक भाट

दाङ जिल्ला उद्योग बाणिज्य संघले फागुन ३ गतेदेखि १३ गतेसम्म ‘दाङ ब्यापारिक तथा पर्यटन महोत्सब एवं प्रदेशस्तरिय कृषि प्रदर्शनी—२०७४’ को आयोजना गरेको छ । कृषी, पर्यटन एवं व्यवसायीक पक्षलाई जोड ...

Read More »

राष्ट्रिय सभा निर्वाचनः पाँच नम्बर प्रदेशबाट १ लाख २७ हजार रकम फिर्ता

दाङ, २ फागुन पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनकालागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको वुधवार बन्द गरिएको छ । पुष २९ गते स्थापना गरिएको कार्यालयको वुधवार एक औपचारिक कार्यक्रम गरि ...

Read More »

रोल्पाली मेची महाकाली शु–सप्लायर्स उद्घाटन

घोराही, २ फाल्गुन घोराहीको स्वर्गद्धारी चलचीत्र रोडमा रहेको रोल्पाली मेची महाकाली शु सप्लायर्सको आज वुधवार उद्घाटन गरीएको छ । सप्लायर्सको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तीराम डाँगीले उद्घाटन ...

Read More »

धारापानी मेलाः दुर्गेश र आरजेसँगै झुमे भक्तजन (हेर्नुस् तस्वीरमा)

घोराही, १ फाल्गुन शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा मंगलवार भव्य मेला लागेको छ । मेलामा दाङ लगायत विभिन्न जिल्लाबाट हजारौको भक्तजनहरुको आएका थिए ...

Read More »