दाङ,२८ फागुन । जी.पी कोइराला फाउण्डेशन घोराही उपमहानगरपालिका समितिको संयोजकमा श्यामप्रसाद सुवेदी चयन भएका छन । फाउण्डेशनको मंगलवार घोराहीमा परिचयात्मक कार्यक्रमको आयोजना गरि सुवेदीको अध्यक्षमा समिति गठन गरेको हो । ...
Read More »समाचार
प्याब्सन प्रेसिडेन्ट अवार्डवाट गिरी सम्मानित
दाङ,२८ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)को १४ औँ राष्ट्रिय महाधिवेशनमा दाङ प्याब्सनका निवर्तमान अध्यक्ष यादव गिरी सम्मानित भएका छन । काठमाठांैँमा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा शिक्षा ...
Read More »सडक र पुल निर्माणमा ४५ प्रतिशत बजेट खर्च
लिलाधर वली दाङ,२८ फागुन । चालुआर्थिक बर्षमा दाङमा सडक र पुल निर्माणका क्षेत्रमा ४५ प्रतिशत बजेट खर्च भएको छ । केन्द्रीय सरकारले दाङ जिल्लामा सडक र पुल निर्माण क्षेत्रमा छुट्याएको ...
Read More »सीके राउतसँगको सहमति राष्ट्रिय अखण्डतामाथिको प्रहारः नेता पौडेल
बुटवल, २८ फागुन । कांग्रेस नेता रामचन्द्र पौडेलले सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको टिप्पणी गरेका छन् । सम्झौतामाथि अनेक प्रश्न उठिरहेका बेला नेता पौडेलले सरकारको नियतमाथि नै ...
Read More »आठ स्मार्ट गाउँलाई चार करोड बजेट
दाङ,२८ फागुन । प्रदेश सरकारले दाङ र प्युठान जिल्लाका ८ स्मार्ट गाउँका लागि चार करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि गाउँ बनाउने ...
Read More »जवरजस्ती करणी गरेको अभियोगमा एक प्रक्राउ
घोराही, २७ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी १४ बर्षिय एक बालिकालाई जवरजस्ती ...
Read More »सिके रावतसंगको सम्झौता भ्रमपूर्णः थापा
तुलसीपुर,२७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सिके रावतसंग गरेको सम्झौता भ्रमपूर्ण रहेको बताएका छन् । राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमवार तुलसीपुरको बिरेन्द्र चोकमा भएको ...
Read More »बङ्गलाचुलीमा व्यवसाय दर्ता शिविर सुरू, पहिलाे दिन ९३ दर्ता
दाङ, २६ फागुन बङ्गलाचुली गाउँपालिकामा अाईतवारदेखी व्यवसाय दर्ता शिविर सञ्चालन भएको छ । दाङ जिल्ला उधोग वाणिज्य संघ बङ्गलाचुली शाखा र बङ्गलाचुली गाउँपालिकाले संयुक्त आयोजनामा शिविर सुरू भएकाे हाे । ...
Read More »जिपी फाउण्डेशन स्थानिय तहमा विस्तार
सुवास डिसी दाङ,२६ फागुन । गिरिजाप्रसाद कोईराला फाउण्डेशन स्थानिय तहहरुमा पनि विस्तार गरिएको छ । फाउण्डेशनका दाङ जिल्ला संयोजक खगराज पाण्डे, प्रदेश सदस्य केशव आचार्य, जिल्ला सल्लाहकार शंकर गिरी, जिल्ला ...
Read More »दैलोमै ‘मोवाइल’ मिल
लिलाधर वली दाङ, २६ फागुन । खेतबारी जोत्नलाई प्रविधिको प्रयोगले किसानलाई सहज बनाइदिएजस्तै पछिल्लो समयमा धान कुट्नलाई घरमै कृषि उद्योग पुग्न थालेपछि सेवाग्राहीलाई सहज भएको छ । केही महिना पहिलेसम्म ...
Read More »
RaptiSandesh RaptiSandesh