Home / Feature Breaking news / जवरजस्ती करणी गरेको अभियोगमा एक प्रक्राउ

जवरजस्ती करणी गरेको अभियोगमा एक प्रक्राउ

घोराही, २७ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी १४ बर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी २१ ब्र्षिय सन्तोष घर्तिमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घर्तिमगरले फागुन १७ गते करणी गरेको भन्ने पीडित परिवारको जाहेकीका आधारमा यहि फागुन २४ गते शुक्रवार घर्तिमगरलाई पक्राउ गरि जवरजस्ती करण गरेको अभियोगमा मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*