Home / समाचार (page 358)

समाचार

जग्गा बिवादले घोराहीको मुख्य सडक आधा पिच–आधा ग्राभेल

लिलाधर वली दाङ,१२ साउन । घोराहीको मुख्यचोकदेखि पश्चिमतिरको ३० मिटर सडक मध्य आधा सडक मात्र पिच छ । आधा सडक ग्राभेल गरिएको छ । ग्राभेल गरिएको सडकमा खाडल परेका छन ...

Read More »

नेपालको टी–२० विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौ,१२ साउन । आगामी वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ। आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत महत्वपूर्ण खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप ...

Read More »

दाङबाट सुनचाँदी पसल चोरेर भागेका व्यक्ति हेटौंडाबाट पक्राउ

हेटौंडा,१२ साउन । दाङको घोराहीस्थित एक सुनचाँदी पसल चोरी गरेर भागेका व्यक्ति मकवानपुरको हेटौंडाबाट पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ बस्ने प्रकाश विश्वकर्माको सुनचाँदी पसल चोरी गरेर ...

Read More »

मार्शल आर्ट हाप्किडो संघको प्रदेशस्तरिय सेमिनार घोराहीमा सुरु

दाङ, १० साउन । मार्शल आर्ट हाप्किडो संघको प्रदेशस्तरिय सेमिनार दाङको घोराहीमा सुरु भएको छ । दाङ मार्शल आर्ट हाप्किडो संघको आयोजनाका सेमिनार सुरु भएको हो । जिल्लाका खेलकुदको विकाससँगै ...

Read More »

घोराहीको सडक रिसिलिङः छानविन समितिले प्रतिवेदन तयार पार्दै

अमरराज आचार्य दाङ,१० साउन । घोराही उपमहानगरपालिकाले सडक मर्मत (रिसिलिङ) र कालोपत्रेको काम गुणस्तरहिन भएको नागरिको व्यापक गुनासोपछि गठित छानविन समितिले आफनो प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ...

Read More »

पत्रे खोला पुलः पाँच बर्षमा दुई पिलर

दाङ,१० साउन । ठेकेदारको लापरवार्हीका कारण दाङमा डेढ बर्षमा निर्माण हुनुपर्ने पक्की पुल पाँच बर्ष वितिसक्दा समेत निर्माण हुन सकेको छैन् । घोराही–तुलसीपुर सडकखण्डमा अन्तर्गत पत्रे खोलामा पक्की पुल निर्माणको ...

Read More »

तेहोरो कर र गैरकरका विरुद्ध वन महासंघ आन्दोलनमा

दाङ,९ साउन । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल जिल्ला महासंघ दाङले साम’दायिक वन उपभोक्ता समुहमालगाईएका तथा लगाउन प्रस्ताव गरिएका तेहोरो कर तथा गैरकरका विरुद्ध ज्ञापनपत्र बुझाउने भएको छ । जिल्ला महासंघ ...

Read More »

मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनारको तयारी पुरा

दाङ,९ साउन प्रदेश स्तरिय मार्शल आर्ट्स हाप्किडो सेमिनारको तयारी पुरा भएको छ । यहि साउन १० र ११ गते घोराही उपमहानगरपालिका–१४ कभर्ड हल शिवमन्दिरमा हुनगईरहेको सेमिनारको तयारी पुरा भएको आयोजक ...

Read More »

अपरिचित विदेशी नम्बरहरूबाट आएको फोन नउठाउनुहोस्- नेपाल दुरसञ्चार प्राधिकरण

काठमाडौँ, ९ साउन नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि ...

Read More »

७ हजार मेट्रिकटन तरकारी बाहिरवाट आयात

निता चौधरी तुलसीपुर, ९ साउन । दाङमा अहिले तरकारीको मूल्यमा वृद्धि भएको छ । यसको प्रभाव विशेष गरी सर्वसाधारण उपभोक्तालाई परेको छ । विगत एक सातादेखि तरकारीको मूल्यमा दोब्बरले वृद्धि ...

Read More »