Home / समाचार (page 359)

समाचार

एनएमबि बैंकको ‘एनएमबि सवैको सहारा बचत खाता’

दाङ,५ बैशाख । खोलौ बैंक खाताअभियान २०७६ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकहरु मध्ये एक एनएमबि बैंकले आफ्नो “एक घर एक खाता”अभियानलाई अझ परिस्कृत गर्दै “सबैका लागि बचत, सधैंकालागि साहरा”भन्ने नारासहित“एनएमबि सबैको ...

Read More »

बन्दले दाङको जनजीवन प्रभाबित

दाङ,५ बैशाख । नेत्रविक्रम चन्द्र (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दले जनजीवन प्रभाबित बनेको छ । सरकारले आफुहरुमाथि दमन गर्न खोजेको आरोपमा बिहीबार गरेको बिप्लवको बन्दले लामो तथा छाटो ...

Read More »

प्रदेश नं. २ को दोश्रो जित

दाङ,५ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ महिला फुटवल टिमले दोश्रो जित निकालेको छ । दाङको घोराहीमा बुधवारदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा अन्तर्गत ...

Read More »

मैत्रीपुर्ण फुटबल खेलमा जेसीज बिजयी

घोराही, ४ बैशाख । त्रिभुबन नगर जेसीजले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बुधवार मैत्रीपुर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ । जेसीज र बैंकर्सबीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगीतामा जेसीज बिजयी भएको ...

Read More »

देउवाको २५ लाख बोकेर बारा पुगे निधि

बारा, ४ वैशाख । बाराका टोनार्डो प्रभावितहरुको घर पुनर्निर्माणका लागि नेपाली कांग्रेसले ४१ लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसको २ नम्बर प्रदेश कमिटीले जितपुरसिमरामा गरेको कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले ...

Read More »

शरण सम्झना कपः चार टिम सेमिफाइनलमा

दाङ,४ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को सेमिफाइनमा चार टिम प्रवेश गरेका छन । मंगलवार सम्पन्न भएका लिग अन्तर्गतका खेलवाट आयोजक राप्ती क्लवसहित न्यू ...

Read More »

पहिलो खेलमा प्रदेश नं. २ बिजयी

दाङ,४ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको घोराहीमा सुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा प्रदेश नं. २ ले बिजयी सुरुवात गरेको छ । सुदुरपश्चिम प्रदेश र प्रदेश ...

Read More »

यु–१९ क्रिकेटमा ओमानमाथि नेपालको शानदार जित

काठमाडौँ, ३ वैशाख । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा ओमानलाई पराजित गरेको छ । सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ...

Read More »

आगलागीबाट देउखुरीमा एक बृद्धको मृत्यु

दाङ,३ बैशाख । आगलागीबाट देउखुरीमा एक बृद्धको मृत्यु भएको छ । राप्ती गाउँपालिका ७ छोड्की सिसहनियाका ८० वर्षीय जिउरखन चौधरीको सोमबार राति घरमा सुतिरहेको बेला लामखुट्टे मार्न बालिएको धुपबाट कपडामा ...

Read More »

पार्टीमा अनुशासन कायम गराउँछुः सभापति देउवा

कञ्चनपुर,३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन कायम गराएरै छाड्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले मंगलबार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको ...

Read More »