Home / Feature Breaking news / आगलागीबाट देउखुरीमा एक बृद्धको मृत्यु

आगलागीबाट देउखुरीमा एक बृद्धको मृत्यु

दाङ,३ बैशाख । आगलागीबाट देउखुरीमा एक बृद्धको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका ७ छोड्की सिसहनियाका ८० वर्षीय जिउरखन चौधरीको सोमबार राति घरमा सुतिरहेको बेला लामखुट्टे मार्न बालिएको धुपबाट कपडामा आगो सल्किँदा मृत्यु भएको हो । चौधरीको घट्ना स्तलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको मृत्यु भएपनि घरमा आगलागीका कारण कुनै क्षेती नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले‍ जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*