दाङ,१९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय १ जनाको मृत्यु भएको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय १९ रहेको छ ।