Home / Feature Breaking news / सहिद दिवसमा नेविसंघद्वारा दिप प्रज्वलन

सहिद दिवसमा नेविसंघद्वारा दिप प्रज्वलन

घाेराही, १६ माघ

सहिद दिवसका अवसरमा दिप प्रज्जवलन
नेपाल विद्यार्थी संघ दाङले दीप प्रज्ज्वलन गरेर सहिद दिवस मनाएको छ ।

घोराही उपमहानगरपालिका–१५ स्थीत बीपी चोकमा रहेको बीपी कोइरालाको शालिकमा दीप प्रज्ज्वलन गरेर दिवस मनाएको हो ।

दीप प्रज्जवल कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरु बिरकेश्वरी गौतम, मोहनलाल वली, जिल्ला उपसभापति गिरिराज सुवेदीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*