अमरराज आचार्य दाङ,५ असोज । जिल्लामा पछिल्लो समय जुम्ली स्याउको माग वढदै गएको व्यवसायीहरुले बताएका छन् । ठेलाहरुमा होस वा फलफुल पसलमा अर्थात भ्यानमै पनि जुम्ली स्याउको व्यापार बढेको छ ...
Read More »समाचार
विदेश त्यागेर कृषि रोजेका, अहिले मालामाल
बागलुङ,४ असोज । “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए । गलकोट नगरपालिका–७ ...
Read More »सिसा सगुनको आठौँ साधारणसभा सम्पन्न
दाङ,४ असोज । दाङको घोराहीमा रहेको साविकको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था हालको कलश बचत तथा ऋण सहकारी संस्था लिको आठौं बार्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको ...
Read More »मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
दाङ,४ असोज । दाङमा मोटरसाइकल दुर्घटनामा परि दुई जना युवाको मृत्यु भएको छ । शुक्रवार राती साढे ११ बजेतिर घोराही उपमहानगरपालिका–९ घोराही–तुलसीपुर सडक खण्डको बुकालीडाडाँ भएको दुर्घटनामा मोटरसाईकल चालक घोराही ...
Read More »सरकार संविधान विपरित हिड्योः कांग्रेस
सुवास डिसी तुलसीपुर, ३ असोज । नेपाली कांग्रेसका नेताहरुले दुई तिहाईको कम्युनिष्ट सरकार संविधान विपरित अघि वढिरहेको वताएका छन् । चौथो संविधान दिवशको अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्वर ३ ...
Read More »रामपुरमा काग्रेसको जागरण अभियान
दाङ, ३ असोज । नेपाली काग्रेसको जागरण अभियान अन्तरगत शुक्रबार घोराही उपमहानगरपालिका वडा न २ रामपुरमा दोस्रो जागरण अभियानको कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेसले जनतालाई सुशुचित पार्दै आफ्ना ...
Read More »साफ यू–१८ः माल्दिभ्सविरुद्ध नेपालको बराबरी
काठमाडौं,३ असोज। यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । शुक्रबार समूह ए अन्तर्गत भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो । हलचोकस्थित ...
Read More »संविधानको विरोध गर्ने ६ जना पक्राउ
दाङ,३ असोज । टाउँकोमा कालो पट्टी बाधेर संविधानको बिरोध गर्ने ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङको लमही बजारमा कालोपट्टी बाँधेर संविधानको बिरोध गर्ने ६ जना व्यक्तिलाई प्रहरीले ...
Read More »जंगलमा महिलाको शव फेला
दाङ,३ असोज । देउखुरीको जंगलमा एक जना महिलाको शव फेला परेको छ । देउखुरीको लमही नगरपालिका वडा नं. ७ उचा निम्बु सामुदायिक वनमा अन्दाजी ३५÷३६ बर्ष देखिने महिलाको शव सडेको ...
Read More »सरकारका गलत कामको भण्डाफोर गर्न आग्रह
तुलसीपुर, २ असोज । नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत विहिवार पश्चिम दाङ क्षेत्र नम्वर ३ ख स्थीत साविक पञ्चकुलेको कटकुईयांमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस ...
Read More »
RaptiSandesh RaptiSandesh